पोखरा/ पोखरा महानगरपालिका नगर युवा परिषद्ले पत्रकार अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जनालाई वर्ष उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएर विभिन्न क्षेत्रमा क्रियाशील ४० वर्ष मुनिका युवालाई परिषद्ले पुरस्कृत गरेको हो...
पोखरा/ संसदीय पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको ‘संघीयता संवादः साझा भविष्यको खोजी’ विषयक अन्तरक्रियामा गण्डकी प्रदेशको बजेट निर्माण प्रक्रिया र संघीयता कार्यान्वयनका चुनौतीबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ। नेपाल सरकार सञ्चार तथा...
पोखरा/ काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्तर्गतको शिक्षा विभागले दक्षिण एसियामा नै पहिलो र पृथक कार्यक्रम, आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रम २ वर्षदेखि सञ्चालन गर्दै आएको छ । कुनैपनि विद्यामा स्नाकोत्तर...
पोखरा/ मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । एकेडेमीले मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुलाई सहयोग स्वरुप चामल, दाल, नुन,...
पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर २५, हेमजाले राजगोमन (कालीनाग) लाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषणा गरेको छ । स्नेक कन्जर्भेसन सोसाईटी नेपालको आयोजना, प्रकृतिका साथीहरुको सहकार्य र वडा कार्यालयको आर्थिक सहयोगमा...
काठमाडौं / नेकपा एमालेमा विद्या भण्डारीले सक्रिय राजनीति प्रवेशको घोषणा गर्नुअघि नै सामाजिक सञ्जालमा उनका पक्षमा अभियान चलाइएको छ। विद्या भण्डारी समर्थकले ‘जनताको बहुदलीय जनवाद मदनको नीति, विद्याको नेतृत्व’ नारासहितका पोस्टर सामाजिक सञ्जाल मार्फत...