आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पोखराको लेकसाइडका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार

पोखरा/  पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरहरुबाट ८ बालिकालाई प्रहरीले सोमबार उद्धार गरेको छ । कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार इभेन्डर ब्युटि एण्ड स्पाबाट ४ जना तथा ताराहिल लज स्पा एण्ड ब्युटिकेयर...

बेशीशहर-चामे सडकमा राति गाडी नचलाउन सुरक्षाको निर्णय

चामे / जिल्ला प्रशासन कार्यालय मनाङले मनसुन सक्रिय भएसँगै विपद्को जोखिम बढेको भन्दै बेशीशहर-चामे-खाङ्सार सडकखण्डमा सवारीसाधन सञ्चालनका लागि समय तालिका निर्धारण गरेको छ। मनाङ र लमजुङ जिल्ला सुरक्षा समितिको संयुक्त निर्णयअनुसार असार २० गतेदेखि लागू...

यी दुई युवतीबीच भयो विवाह, वडाले गर्‍यो दर्ता

पोखरा / नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएसँगै अर्घाखाँचीमा दुई युवतीले बिहे गरेका छन् । नयाँ कुरा त विवाहपछिको जोडीले ‘समलिंगी विवाह वडा कार्यालयमा नै दर्ता’ गराएका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी फूलमाया (नाम...

मेलमिलाप सम्बन्धी आधारभूत तालिम शुरु

बागलुङ/बागलुङ नगरपालिकाको आयोजना र सहयात्रा बागलुङको सहजीकरणमा मंगलबारदेखि मेलमिलाप सम्बन्धी ८ दिने तालिम शुरु भएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले तालिमको उद्घाटन गर्दै न्याय सम्पादनमा सहजीकरण र समाजमा झैझगडाको अन्त्यका लागि मेलमिलापकर्ताको...

लायन्स माउण्टेन सिटीद्वारा आश्रमलाई खाद्यान्न सहयोग

पोखरा/लायन्स क्लब अफ पोखरा माउण्टेन सिटीको वर्ष २०२५/०२६ को कार्यसमितिले पहिलो दिन मंगलबारबाट विविध सहयोगको कार्यक्रम गरी सुरुवात गरेको छ । पोखरा २९ मदरीकुना लेखनाथमा रहेको नर्मदेश्वर मोक्ष सन्यास आश्रममा खाद्यान्न वितरण, वृक्षारोपण र...

अर्जुनचौपारीद्वारा दुई बेवारिसे बालिकाको तुलसीपुरबाट उद्धार

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले आँफ्नै आमाले छोडेपछि बेवारिसे बनेका बालिकाको उद्धार गरेको छ । दाङको तुलसीपुरमा फलफुल किन्न गएकी आफ्नै आमा पुजा ठकुरी नफर्केपछि बेवारिसे बनेका नौ वर्षिय कृतिका र छ वर्षिय क्रिसकालाई पालिकाले उद्धार गरेको...

फौजदारी न्यायलाई पीडितमैत्री बनाउन पहल भईरहेको छ : महान्यायाधिवक्ता बडाल

बागलुङ÷महान्यायाधिवक्ता रमेश बडालले नेपालको फौजदारी न्याय पीडितमैत्री नभएको बताएका छन् । उनले तत्काल फौजदारी कानूनको कार्यान्वयन गर्दा पीडितमैत्री बनाउने प्रयास थालेको बताए । सोमबार बागलुङमा आयोजित कार्यक्रममा उनले सरकारी बिगो भराउनेभन्दा पीडितलाई क्षतिपूर्ति दिलाउने जिम्मेवारी...

धौलागिरीमा नर्सिङ र आँपपिपलमा एचएको पढाई सुरु हुने

पोखरा/ गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) संगको सहलगानीमा चालु शैक्षिक सत्रदेखि नै नर्सिङ (पिसिएल) र स्वास्थ्य सहायक (एचए) को पढाई संञ्चालन गर्ने भएको छ । बागलुङस्थित धौलागिरी प्रादेशिक अस्पतालमा...

गण्डकीका ४ अस्पताललाई गाडी

पोखरा / गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफु मातहतका ४ अस्पताललाई पहिलो पटक गाडीको व्यवस्था गरेको छ । बागलुङको धौलागिरी आयुर्वेद अस्पताल र बुर्तिबाङ अस्पताल, गोरखाकाे आँपपिपल अस्पताल र कास्कीको गण्डकी आयुर्वेद अस्पताललाई गाडी उपलब्ध...

आज पारित निजामती विधेयकका यी हुन् मुख्य ११ विशेषता

काठमाडौं / लामो समयको प्रतीक्षापछि प्रतिनिधि सभाबाट निजामती सेवा विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बहुमतबाट उक्त विधेयक परित भएको हो । विधेयक पारित हुनुअघि संसदमा उठेका प्रश्नहरूमाथि जवाफ दिदै संघीय...

-->