आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुँदै

पोखरा/ श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकको आयोजनामा एक महिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस मन्दिरमा असार ३१ मा श्रावण...

होमस्टेबाट घर चलाउँदै बन्दीपुरे आमाहरु

पोखरा/बन्दीपुरकी लिला कायस्थ यतिबेला दुइ बुहारीसहित घरबास (होमस्टे) मा व्यस्त छिन् । किराना पसल सञ्चालन गर्दै आइरहेकी लीलाले पसल छाडेर होमस्टे सञ्चालन गरेको पनि १४ वर्ष बितिसक्यो । २०६८ साल अघि उनले किराना पसल...

स्वास्थ्य मन्त्री पाठकले गरे सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार

बागलुङ / सुत्केरी व्यथाले चापी ज्यान जोखिममा रहेका दुई महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकको पहलमा जिल्लाको ढोरपाटन नगरपालिका ५ र ८ का सुत्केरी हुन नसकी ज्यान जोखिममा...

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कालोमोसो लगाएको आरोमा बहुमतका अध्यक्ष सुजन पक्राउ

पोखरा / पोखराको छोरेपाटन माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दल्ने कामको मुख्य योजनाकार मानिएका नेकपा बहुमत निकट युवा संगठनका केन्द्रीय अध्यक्ष सुजन बिक पक्राउ परेका छन् । नेकपा बहुमत निकटको विद्यार्थी...

पोखराको छोरेपाटन माविका अध्यक्षमाथि कालोमोसो, भ्रष्टाचारको आरोप

पोखरा/ पोखराको छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारी माथि भ्रष्टाचारको आरोपमा कालोमोसो दलिएको छ। नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले शुक्रबार अध्यक्षमाथि कालोमोसो दलेका हो। कालोमोसो दलेपछि अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयमा...

पोखरामा सिक्री चोरेर फरार २ जना काठमाडौंबाट पक्राउ

पोखरा/ नगर बसभित्र सुनको सिक्री चोरेर भागेका २ जनालाई प्रहरीले ३ महिनापछि काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने २८ वर्षीय अन्जन तामाङ र ३२ वर्षका...

म्याग्दीको मालिकामा पहिरोले पुरिएर बेपत्ता बालक मृत फेला

म्याग्दी/  मालिका गाउँपालिका– ३ लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव विहीबार फेला परेको छ । बुधवार पहिरोमा परेर बेपत्ता भएका १३ वर्षीय सरोज बिकको शव भेटिएको हो । खोल्सामा दाउरा खोज्न गएका बेला...

पत्रकार रुद्र श्रीसलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार

पोखरा/ पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ । नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनौट समितिका संयोजक एमबी आस्था...

सहसम्पादक आचार्यलाई नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कार

बागलुङ/ढोरपाटन दैनिकका सहसम्पादक तारानाथ आचार्य नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । लामो समयदेखि बागलुङमा बसेर पत्रकारिता गरेको भन्दै आचार्यलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ, बागलुङका पूर्व अध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक...

अर्कैको नाममा लाइसेन्सको ट्रायल दिने पक्राउ

पोखरा/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिने एक नक्कली परीक्षार्थी पोखरामा पक्राउ परेका छन् । अर्कै व्यक्तिको नागरिकतामा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा बागलुङ नगरपालिका–५, अमलाचौर स्थायी घर भई हाल...

-->