आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मानव संरक्षणको कामना गर्दै सकियो ‘असारे पर्व’

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकामा मगर समुदायको बसोबास बाक्लो छ । त्यहाँका मगर समुदायले असारको काम सकेर असारे वा साउने संक्रान्ति पर्व धुमधामले मनाउने परापुर्वकालदेखिको परम्परालाई अझै जिवित राखेका छन् । ताराखोला गाउँपालिका वडा नं. ४ र...

आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौँ / नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको फैसलाविरुद्ध बिहीबार...

धामी, झाँक्री विद्या सिकाउन प्रशासनको अनुमती, पछि रोक

  पोखरा– नवलपुर जिल्ला प्रशासन कार्यालयले धामी, झाँक्रीलाई १० दिनको तालिमका लागि शिविर चलाउन दिएको अनुमति आलोचनापछि फिर्ता गरेको छ । जिल्ला प्रशासनका अधिकृत ज्योतिराज अर्यालले असार ३० मा धामी, झाँक्री विद्या सिकाउने शिविरमा शान्ति सुरक्षाको...

विद्यार्थी र किसानलाई निशुल्क बिरुवा

बागलुङ/बागलुङका एकजना युवा विद्यालयका विद्यार्थी र किसानको घर घरमा फलफूलका बिरुवा वितरण गर्दै हिंडेका छन् । वर्षात लागेपछि उनले यो काम गरेका हुन् । विद्यार्थीलाई वितरण गरेको बिरुवा घरमा लगेर रोप्ने तरिका पनि उनले सिकाएका...

कास्कीको रुपामा प्रशासकीय भवन शिलान्यास, यातायात र डेन्टल सेवाको सुरुवात

पोखरा/  कास्कीको रुपा गाउँपालिकाले बिहीबार एकैदिन प्रशासकीय भवनको शिलान्यास, पालिकाभित्र स्थानीय यातायात सेवाको शुभारम्भ र रुपाकोट अस्पतालमा निःशुल्क डेन्टल सेवाको सुरुवात गर्दै विकास र सेवा प्रवाहमा फड्को मारेको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्रशासकीय...

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित

पोखरा/ पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट विहीबार सम्मानित भएका छन् । उनलाई सम्मानपत्र र नगद १५ हजार सहित प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक...

‘हिंसा पीडितलाई न्यायमा पहुँच बढाऔं’

बागलुङ/पछिल्लो तीन बर्षमा घरेलु हिंसामा पीडितले न्याय खोज्न आउने दर घटेको छ । यो दर घट्नुमा घटना कम भएको बिषय सकारात्मक भएपनि उजुरीमै नआउने बिषय भने खतरा भएको सरोकारवालाले बताएका छन् । हिंसा प्रभावितका लागि...

फेवाताल सिमांकनका लागि पिल्लर गाड्ने काम सकियो

पोखरा/ विश्वभरका पर्यटकहरुको आकर्षण फेवातालको सिमांकनका लागि पिल्लर गाड्ने काम बुधवार सकिएको छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा पिल्लर गाडिएको हो । फेवातालको चारैतिर १०५५ वटा पिल्लर गाडिएको हो ।...

बागलुङमा आत्महत्याको अवस्था डरलाग्दो

बागलुङ/जिल्लामा पाँच महिनाको अवधिमा ३४ जनाले आत्महत्या गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि अमृत बास्कुनेले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांक सार्वजनिक गरेपछि झस्किएका सरोकारवालाहरुले आत्महत्या न्युनिकरणका लागि सहकार्यको आवश्यकता...

देखिने गरी सुधारका काम गर्छौ : नगरप्रमुख श्रेष्ठ

बागलुङ/बागलुङ नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको सहजीकरणमा चालु आर्थिक बर्ष भरीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार आयोजित सुनुवाई कार्यक्रममा सरोकारवालाले नगरपालिकाले गरेका कतिपय काम राम्रो भएपनि केही सुधार्नुपर्ने पक्षमा...

-->