आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘महिलालाई अवसर दिन कन्जुसाइ गर्दा समाज पछाडी पर्यो’

म्याग्दी/नेपालको संविधानले महिलालाई अनिवार्य गरेको अधिकार व्यवहारमा लागू गर्न चुनौती रहेको म्याग्दीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । १ सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बेनी नगरकार्यपालिकाको कार्यालयद्धारा आयोजित कार्यक्रममा बोल्ने बक्ताले महिलाले...

शान्ता चौधरीः कमलरीदेखि उद्यमीसम्म

आठ वर्षको बच्चाले के-के काम गर्न सक्छ ? घरमा खाना पकाउन, लुगा धुन ? घाँसदाउरा गर्न वा मेलापात जान ? बुझ्नेले सोझै अनुमान लगाउन सक्छन्, यो उमेरको बच्चाले माथिका कुनै पनि काम गर्न सक्दैनन्।...

महिलाको परिचयको स्थायित्व स्वीकार्न किन गाह्रो ?

स्थायी केही पनि हुन्न भन्नु दर्शनमा मात्र छैन, व्यवहारमा नै देख्न सकिन्छ । यसलाई झन् मज्जाले नेपाली महिलाको परिचयमा देखिन्छ । खासगरी नेपाली महिलाको परिचय वा पहिचानसँग जोडेर हेर्ने हो भने स्थायी केही हुन्न...

चराले अण्डा पार्ने अनौठा तरिका !

चराहरूका धेरै अद्वितीय कुरा हुन्छन्। तीमध्ये उनीहरूले पार्ने अण्डा पनि एउटा रोचक कुरा नै हो। अरू जनावरले पनि अण्डा नपार्ने होइन। चराकै पुर्खा सरीसृपहरूले पनि अण्डा नै पार्छन्। तर तिनको अण्डा नरम हुन्छ। चराहरूको अण्डा भने कडा...

महिलाको आवाज सुनौं, किस्तीमा कैंचीमात्रै नबोकाऔं

केही हप्ता अगाडि एकजना विद्वान लेखकले आफ्नो विमोचन हुन लागेको पुस्तकको लागि महिला वक्ता को हुनसक्छ भनेर सोध्नुभयो । आफूलाई सो विषयमा उपयुक्त लागेको बौद्धिक व्यक्तित्वको नाम सुझाएँ। फेरि सोध्नुभो; भन्दै गएँ। बल्लबल्ल एउटा नाम उहाँलाई...

ठगी र विश्वासघातको आरोपमा इस्कोनले गर्यो ५ जनालाई कारवाही

काठमाडौं / नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)को नाम, ख्याति तथा बौद्धिक सम्पत्ति (ट्रेडमार्क) दुरुपयोग गरेको आरोपमा ५ जनालाई कारवाही गरेको छ । अख्तियारको दुरपयोग गरी मोरङ, सुनसरी, झापा, सिरह, नवलपरासी (पश्चिम) लगायतका जिल्लाहरूमा संघ...

दिपक मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन अदालतको आदेश

काठमाडौं / गण्डकी प्रदेशका पूर्वमन्त्री राजिब गुरूङ ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका...

कोटीहोमको नाममा पोखरामा झडप

पोखरा /पोखरा हुने भनिएको कोटी होम गर्ने र गर्न नदिने पक्ष बिच झडप भएको छ । मानव सेवा फाउन्डेनले आयोजना गर्न लागेको कोटिहोमको भूमि पूजन कार्यक्रममा पुगेको नगर प्रहरी र आयोजक बिचमा झडप भएको...

‘अपाङ्गपनलाई नहेप’

पोखरा/अपाङ्गता भएका महिलाहरुको समावेशी र पहुँचयुक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको अत्यन्त महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सञ्चारिका समूह गण्डकी प्रदेश र अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीको संयुक्त आयोजनामा अन्तराष्ट्रिय महिला दिवसको...

कुमारी सहकारी हिनामिना आरोप लागेका जिसस म्याग्दीका प्रमुखसहित पाँच जना पुर्पक्षका लागि थुनामा

म्याग्दी/ सदरमुकाम बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्बभन्दा बढी रकम हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले...

-->