म्याग्दी/भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको चेचुङ गाउँकी ६० वर्षीया जितकुमारी घर्तीको दैनिकी अहिले फेरिएको छ । गाउँबाट उपचारका लागि स्वास्थ्य चौकी जान दिनभरी लाग्ने जितकुमारी अहिले एकघण्टामै पुग्छिन् । जितकुमारीजस्तै...