आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

तनहुँमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला

पोखरा/तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृत भेटिएका  छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला भेटिएका हुन् । बिक लामो...

सुख्खा बस्तीमा घरघरै धारा

बागलुङ/ पानी अभावले गाउँका शौचालयसमेत प्रयोगमा नआउने बागलुङ नगरपालिका–१४ नारायणस्थानमा अहिले भने घरघरमा धारा बनेका छन् । खोल्साखोल्सीमै दिसापिसाबले दुर्गन्ध हुने गाउँ सफा बनेको छ । घरघरमा आधा गाग्री माटोसहितको पानी भित्रिने स्थानमा आँगनको धारामा...

वक्तृत्वकला प्रतियोगितामा गोगन मा.वि.की सुजाता प्रथम

पोखरा/ विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ‘सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोगन माध्यमिक विद्यालयकी छात्रा सुजाता पौडेल प्रथम बनेकी छन् । प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी...

वडाध्यक्ष सुवेदीले प्रहरीमा दिए आफुमाथि रड प्रहार गर्नेबिरुद्ध निवेदन

पोखरा/ पोखरा महानगरपालिका– २१ का वडाध्यक्ष दीपक सुवेदीले स्थानीय भूपेन्द्र गिरीविरुद्व प्रहरीमा निवेदन दिएका छन् । सुवेदीले आफुलाई ज्यानै मार्ने गरी रड प्रहार गरिएकाले हदैसम्मको कारवाहीका माग गर्दै गिरीबिरुद्ध वडा प्रहरी कार्यालय बैदाममा आइतबार...

वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा परिचयात्मक कार्यक्रम सम्पन्न

बागलुङ/  चारतारे युवा क्लब (सिवाईसी) नेपाल, र बागलुङ नगरपालिका–९ तित्याङको साझेदारीमा वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम सञ्चालन पूर्व आयोजित सम्भाव्यता अध्ययन, परिचयात्मक कार्यक्रम तथा योजना तर्जुमा कार्यक्रम आईतबार सम्पन्न भएको छ । तित्याङको गैरफाँट, ठुलस्वाँरा,...

सार्वजनिक जग्गा अतिक्रमणकारीद्वारा वडाध्यक्षमाथि आक्रमण प्रयास

पाेखरा/ सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइरहेका पोखरा–२१ बाँझीचौरका ठूलो भूपेन्द्र गिरीले वडाध्यक्ष, नगर प्रहरीमाथि आक्रमण प्रयास गरेका छन् । वडाध्यक्ष दिपक सुवेदीका अनुसार गिरीले उक्त सार्वजनिक जग्गामा एउटा ट्रष्ट बनाउन लागेका थिए ।...

अस्पतालको शैयामा छटपटाइरहेका फरक बहादुर

बागलुङ/अस्पतालमा जडित अक्सिजन ग्यासको पाईप छुटाउने हो भने उनलाई सास फेर्नै गाह्रो हुन्छ । बोल्न आवाज पुग्दैन् । अस्पतालको बेडबाट तलमाथी गर्ने शक्तिको त कुरै छोडौं । कृतिम अक्सिजनको भरमा उनले सास फेर्न थालेको...

शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव उपयोगीः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवानिवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताएका छन् । निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भट्टले शिक्षण पेशालाई अझ बढी...

जंगली च्याउ खाँदा तनहुँमा १० जना बिरामी

पोखरा/ जंगली च्याउ खाँदा तनहुँमा १० जना बिरामी भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिरामी पर्नेहरुमा ब्यास–६ बस्ने बर्ष ६३ को गुरुबहादुर पुलामी, उनका ३१ वर्षीय छोरा सुरेन्द्र पुलामी, म्याग्दै–६...

सनराईज क्लवको स्थापना दिवस

लेखनाथ/पोखरा महानगरपालिका वडा नं २६ को अर्घौमा रहेको सनराईज क्वले आफनो १६ औं स्थापना दिवस विद्यार्थीहरुलाई सहयोग गरेर मनाएको छ । हरेक वर्षको स्थापना दिवसमा कुनै न कुनै रचनात्मक कार्य गर्दै आएको क्लवले यस वर्ष...

-->