बागलुङ / साविक धौलागिरीभित्रको एक मात्रै आंज्ञिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा अनेरास्ववियुकी आस्मीन शेख सभापतिमा बिजयी भएकी छन । अखिल संयुक्त प्यानलको तर्फबाट सभापतिमा उम्मेदवार बनेकी शेख नेविसंघकी...
स्याङ्जा/पुतलीबजार नगरपालिका ५ स्थित पौवेगौडेमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ । पौवेगौडे, टक्सार र ठूलाडिही, कास्कीको भरतपोखरी, निर्मलपोखरी र क्रिस्ती तथा तनहुँको शुक्लागण्डकी नगरपालिको बाबियाडाँष, लामागाउँ समेतका स्थानीय जनतालाई सेवा पुरयाउने उदेश्यले अस्थायी...
पोखरा/ ‘पोखरा भ्रमण वर्ष २०२५’ सुभारम्भ कार्यक्रममा भएको बेलुन विस्फोट घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । बेलुन बिस्फोटबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरप्रमुख...