आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

अव्यवस्थित बस्तीमा कानूनका कुरा

पोखरा/पोखरा १४ चाउथे तल्लो शान्ति टोल विकास संस्थामा आवद्ध सुकुम्बासी बस्तीमा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको कानूनी सचेतनामा कानुनका विद्यार्थी सविना अधिकारीले भूमि सम्वन्धी संविधानले दिएको अधिकार तथा समग्र विषयमा...

विवाहको मण्डवबाट पक्राउ परे बेहुलाबेहुली र पण्डित

विराटनगर / उमेर नपुगी विवाह गराउँदै गर्दा पण्डितसहित इटहरीमा प्रहरीले बेहुलाबेहुलीलाई पक्राउ गरेको छ । प्रहरीले विवाह गराउने पण्डितसहित जग्गेबाटै उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बेहुला इटहरी-११ बस्ने २८ वर्षीय उपेश नेपाल, रामधुनी-६...

कोटीहोम प्रकरण : किन पहिल्यै सहमति खोजिएन ?

पोखरा/गत शुक्रबार लेकसाइडको बाराहीघाट रणभूमि बन्न पु्ग्यो । दुवैपक्षको दाबी अनुसार त्यो झडपमा २४ जना घाइते भए । महानगरले विज्ञप्तिमार्फत् ११ जना नगरप्रहरी घाइते भएको जनाएको छ । मानवसेवा फाउण्डेसनले १३ जना आफ्ना मान्छे...

जगमानहरूले ‘असारमा राजा राजगद्दी नचढे शास्त्र जलाइदिन्छौँ’ भनेपछि हौसिए ज्ञानेन्द्र

पोखरा / पुस २१ देखि माघ १० गतेसम्मका ५० दिन अर्थात् ‘मीनपचास’को बेला काठमाडौँमा माछालाई पनि जाडो लाग्थ्यो रे  मीनपचास छल्न राजा, उनको परिवार, भारदार र हुनेखानेहरू मधेस झर्थे। जाडो छल्न भरतपुर झरेकै बेला...

कोटीहोम नरोकिने, बैकल्पिक स्थान खोजिने

पोखरा/  पोखरा महानगरपालिकाले मानव सेवा फाउण्डेसनलाई कोटिहोम गर्न दिने निर्णय गरेको छ । सोमबार पोखरा महानगरपालिकामा बसेको जिल्ला प्रशासन कार्यालय कास्की, महानगर र कोटीहोम आयोजक मानवसेवा फाउन्डेशनबीचको त्रीपक्षीय बैठकले कोटिहोम गर्न दिने तर स्थानको...

जन्मोत्सवमा जागरुक नागरिक समाजलाई सहयोग

पोखरा/पोखरा महानगरपालिका वडा नं २६ निवासी सावित्री भट्टराईले जन्मोत्सवमा गरिने फजुल खर्चलाई सामाजिक क्षेत्रमा सहयोग गरेकी छन् । उनले कास्कीमा रहेको सामाजिक संस्था जागरुक नागरिक समाजलाई २५ हजार नगद सहयोग गरेकी हुन् । सामाजिक क्षेत्रमा काम...

एकसय प्रभावशाली महिलाको सूचीमा बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी

बागलुङ/ जिल्लाको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी नेपालका एक सय प्रभावशाली महिलाको सूचीमा परेकी छन् । ई म्यागेजिन वर्ल्ड अफ वोमन (डब्ल्यु ओ डब्ल्यु) ले विभिन्न क्षेत्रमा नेतृत्व गरि समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका...

बिमा रकम दावी गर्न आफ्नै पसलमा आगो लगाउने पक्राउ

पोखरा/ कास्की प्रहरीले बिमा रकम दावी गर्ने दुषित मनसायका साथ आफ्नै पसलमा आगो लगाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा–२७ तालचोक बस्ने बस्ने...

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा र सट्टावाजी गर्ने ५ जना पक्राउ

पोखरा/ कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोवार, अनलाईन जुवा र सट्टावाजी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट विभिन्न ईलेक्ट्रोनिक डिभाईसहरुसमेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार...

कोटीहोम रोक्न नपाइने भन्दै पोखरा महानगरपालिकामा धर्ना, सोमबार जिल्ला प्रशासनमा वार्ता हुँदै

पोखरा/ कोटीहोम महायज्ञ रोक्ने पोखरा महानगरपालिकाको कदमबिरुद्ध आइतबार पोखरामा रहेका विभिन्न धार्मिक संघसंस्थाले पोखरा महानगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका छन् । कोटीहोम रोक्न पोखराका मेयर धनराज आचार्यले देखाएको रवैयाको बिरोधसहित धर्ना गरिएको हो । विश्व...

-->