आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

फिल्मको चर्चित गीत ‘रैया चाँदीको’ बनेको थियो एक वर्षअघि

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई दर्शकले जति रुचाइरहेका छन्, यसमा समावेश गीत ‘रैया चाँदीको’लाई पनि श्रोता-दर्शकले उत्तिकै मनपराएका छन् । कात्तिक ७ गते युट्युबमा सार्वजनिक उक्त गीतलाई हालसम्म ५० लाखभन्दा बढी पटक हेरिएको छ । आशिष...

कोदो खेतीले धानेको खोरियागाउँ

सिरहाको मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् । मिर्चैया...

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, आज पोखरा ल्याईदै

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग रुपन्देहीमा बयान लिने कार्य बिहिवार सकिएको छ। बिहिवार बयान सकिएसंगै उनलाई शुक्रवार पोखरा ल्याइदै छ । मंगलबार रुपन्देही लगिएका लामिछानेसँग जिल्ला सरकारी वकिलको...

एकै परिवारका तीनजना घरभित्रै मृत फेला

काठमाडौं / काठमाडौंको गोकर्णेश्विरमा घरभित्र आमा र दुईवटा छोराछोरी मृत भेटिएका छन्। गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीको घरको कोठाभित्र उनकी श्रीमती वर्ष ३३ की सीता दंगाल (नगरकोटी), छोरी वर्ष १५ की अंशु...

आत्महत्याका कारण र न्युनिकरणका उपाय

वर्तमान समाजका विशेषता –अनन्त जिज्ञासा, उत्सुकता, अध्यन, खोज र संघर्षबाट प्राप्त हुने नतिजामा प्रसन्न हुने र पुनः वृहत जिज्ञासामा जुट्ने तृष्णाबाट समाज विचलित हुदैछ । –पारिवारिक संरचनामा वदलाव आएको छ । पहिले पहिले जस्तो एउटा बालकलाई...

गणेश हिमाल आधार शिविरमा अलपत्रलाई २७ घण्टापछि उद्धार

काठमाडौं / गणेश हिमालको आधार शिविरतर्फ जाँदै गर्दा बीच बाटोमै बिरामी परेर अलपत्र परेकाहरुलाई आज उद्धार गरिएको छ । टोलीका तीन सदस्यलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । धादिङ प्रशासनले बुधबारै...

गण्डकी प्रदेश सांसद बिमला गौचनको काठमाडौंमा निधन

पोखरा / गण्डकी प्रदेशसभा सदस्य म्याग्दीका विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित समानुपातिक प्रदेश सांसद गौचनको गएराती काठमाडौंमा निधन भएको हो । गण्डकी प्रदेश सभा सदस्य जीत शेरचनले गौचनको काठमाडौंको ग्रान्डी...

मृतकका आफन्तलाई पाइलैपिच्छे सास्ती

बागलुङ/सोमबार बिहान बागलुङको जैमिनी नगरपालिका ८ को ढुंगाखानीमा भएको जिप दुर्घटनाको उद्दारमा घाइते गंगाबहादुर श्रीषले छिमेकी बोलाए । छिमेकीले प्रहरीमा खबर ग¥यो । उक्त घटना थाहा पाएपछि जिल्लाबाट पनि प्रहरी निरीक्षक नेतृत्वमा जनपथ र...

दबाबका कारण उपचार राम्ररी गर्न पाइएन : नगरप्रहरी सन्तबहादुर

पोखरा/पोखरा महानगरपालिकाका नगरप्रहरी सन्तबहादुर केसी बुधबार अस्पतालबाट डिस्चार्ज भए । सिर्जनाचोकस्थित मेट्रो सिटी हस्पिटलमा गुप्तांगको शल्यििक्रया गरी आइसीयूबाट निकालेको एक दिन पनि पुरा वित्न नपाउँदै उनलाई डिस्चार्ज गर्दा परिवार नै आश्चर्यमा परेका छन् ।...

गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

लमजुङ / लमजुङको दूधपोखरी गाउँपालिका-२, बिचौरबाट प्रसव पीडामा रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दूधपोखरी गाउँपालिका-१, कल्लाबारीकी २७ वर्षीया पृथीमाया गुरुङ सुत्केरी व्यथाले आत्तिएपछि बुधबार गण्डकी स्वास्थ्य मन्त्रालयको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरिएको हो...

-->