शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

दसैंमा चार लाखले गरे बागलुङ कालिका भगवतीको दर्शन

बागलुङ / बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन्। घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले दर्शन तथा पूजाअर्चना गरेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ। पछिल्लो समय कालिका मन्दिरको प्रचारसँगै दसैँमा घुम्न...

बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका

दमौली / तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन्। केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए। बन्दीपुरस्थित...

झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु

रुकुमपूर्व / झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु भएको छ। नेपालीहरूको महान चाड बडादसैंका दिन अपरान्ह करिब ४ बजेतिर एक युवकले रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठ र सल्ले जोड्ने पुलबाट हाम...

सूचना प्रविधि र ‘कटुवाल प्रथा’ सँगसँगै ! तर कसरी ?

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका-९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आएका छन्। गाउँमा कोही नयाँ पाहुनाको उपस्थित...

आज एकादशी: मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

पोखरा/दशैंमा मान्यजनबाट टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल...

देशभर फैलियो पश्चिमी वायुको प्रभाव

काठमाडौँ/आज (असोज २६ गते) मनसुन बाहिरिएसँगै देशभर पश्चिमी वायुको प्रभाव फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, सुदूरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि वायुको प्रभाव सामान्य र कोसी प्रदेश, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशमा...

दसैँका दिन बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती

नवलपुर / आज बडादसैँको टीकाको दिन। गाउँलेहरु हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला यहाँको नवलपुर (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ। स्थानीय नन्दे र राजकुमारी...

टीकाको दिन पोखराका ७ रूटमा १८ बसको निःशुल्क सेवा

पोखरा/ विजयादशमीका दिन शनिबार पोखराका विभिन्न सातवटा रूटमा निःशुल्क बस सञ्चालन भएका छन्। विगत वर्षमा जस्तै टीकाको दिन यातायात साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले...

कथा: दसैं आयो दसैं गयो

केटो खेलिरहेको थियो । सुस्त स्वरमा गाइरहेको थियो, ‘दसैँ आयो दसैँ गायो ।’ बडो लयमा थियो । केटी नजिकै उभिन आई । केटाकी आमा केटीको घरमा काम गर्थी । केटीले सोधी, ‘तिमीहरूको दसैँ आएर गयो...

राष्ट्रपति पौडेलले ९४ वर्षीय दाजुको हातबाट लगाए दसैंको टीका

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा दशैंको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन्...

-->