शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बेल्जियम स्थानीय सरकारमा कास्कीका प्रज्ञा र स्याङ्जाका सूर्यको जित

बेल्जियम/ बेल्जियममा सम्पन्न स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित भएका छन्। बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलाङ मार्दै तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा...

कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा / गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको छ । नेपालीहरुको महत्वपूर्ण चाड बडादर्सैको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय,...

ऐतिहासिक ताकमकोतको धार्मिक र पर्यटकीय महत्व

म्याग्दी / म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णीमा, मङ्सिर पूर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ। कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक...

डा. जगमान गुरुङ, जो आफ्नै समुदायबाट बहिष्करणमा पर्दा पनि दसैँप्रति प्रतिबद्ध छन्

२०८० भदौ १२ गते विश्व हिन्दु महासंघले संस्कृतिविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधि दियो। सामाजिक सद्‌भाव र धार्मिक सद्‌भाव विषयक कार्यक्रममा दिइएको उक्त सम्मानलाई डा. जगमानले ७७ वर्षपछिको न्वारानका रूपमा अर्थ्याए। त्यसयता नेपाल प्रज्ञा...

‘दुबई र ओमानमा बेचिएँ, १८ महिनासम्म बलात्कृत भएर फर्किएँ’

काठमाडौं/काठमाडौँमा छोरी हुर्काएर बसेकी ३० वर्षीय अस्मिता ९नाम परिवर्तन० विदेश जाने सपना बोकेर दलालको सम्पर्कमा पुगिन् । युनाइटेड अरब इमिरेट्स ९युएई० मा मासिक ४० हजार तलब र खान–बस्न निःशुल्क व्यवस्था हुने आश्वासन पाएपछि छोरीको...

पाँच रुसी नागरिकको शव एक सातादेखि धौलागिरी हिमालमै

पोखरा / धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । ७ हजार १ सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र...

पूर्वमन्त्री कुमार खड्कालाई नमूना क्लबले नागरिक अभिनन्दन गर्ने

पोखरा/ पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरीक अभिनन्दन गरिने भएको छ । पोखरा– १६ निवासी खड्काले केन्द्र र प्रदेश सरकारको मन्त्री भएका बेला वडाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यस क्षेत्रको विकासमा पार्टी...

कालोपत्रे गरेपछि बलेवा एयरपोर्टमा काँस फूल्यो, जहाज आएन

बागलुङ / नियमित जहाज उडानका लागि कालोपत्रे गरिएको बागलुङको बलेवा विमानस्थलमा सेतै काँस फूलेको छ । ठाउँठाउँमा झार उम्रन थालेको छ । चारवर्ष अघि निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालन गर्नेबारे भने कसैले चासो राखेका...

दसैँको लामो बिदामा बच्चालाई के गर्ने ?

‘दसैँ आयो घरैमा बसौँला चौबीस घण्टा मोबाइल खेलाउँला।’ माथिका लयात्मक हरफ मेरो होइन, ‘बच्चालाई दसैँ बिदामा के गर्छौ ?’ भनी प्रश्न गर्दा बच्चाबाट पाएको उत्तर हो जुन समाजको लागि चुनौती हो। मोबाइल खेल्ने मात्र होइन सिक्ने...

भीमापोखरा समाजले वल्ड रेकर्ड कायम गरेका केसीलाई गर्यो सम्मान

बागलुङ / भीमापोखरा कल्याण समाज बागलुङले आफ्नो चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिबेशनको अवसरमा संसारको अग्लो उचाईमा नृत्यको भिडियोग्राफी गरेर गिनिज बुक अफ दि वल्ड रेकर्ड कायम गरेका सोनाम केसीलाई सम्मान गरेको छ । केसीले...

-->