शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रधानमन्त्री ओलीले लगाए बुवाको हातबाट दसैँको टीका

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैँको टीका लगाएका छन्। प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हाटबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दसैँको टीका ग्रहण गरेका हुन्। शनिबार बिहान ११ बजेर ३६ मिनेट जाँदाको शुभ साइतमा ओलीले...

पर्यटक लोभ्याउने गण्डकीका यी मोहिनी गाउँ

गण्डकी / उसै त घमाइलो शरदयाम । त्यसैमा चाडबाडको उत्सव । दशैं, तिहार, छठ जस्ता ठूला पर्वले गाउँशहर उमङ्गमय बनेका छन् । पारिवारिक जमघटमा चाडपर्व मनाउनु त छँदैछ छ, यहीबेला लामो बिदा हुने भएकाले...

जब दशैं टीकाको अघिल्लो दिन छोराको शव आयो…

दमौली / तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए । आठ महिनापछि उनी पाइलट...

दसैंमा यसरी खाऔं, धेरै नखाऔँ

दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ। नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ। धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन्...

दशैं टीका लगाउन साइत नै कुर्नुपर्छ त ?

मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ । ११ बजेर ३६ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै...

‘पुराना बजार’ मा अत्यासलाग्दो सन्नाटा !

बागलुङ/जिल्लालाई चिरेर पश्चिम जोड्ने मध्यपहाडी राजमार्ग बागलुङमा मात्रै १४२ किमी छ । यो सडक बनेपछि पश्चिम बागलुङबासीले बजारसंग जोडिन पाएका छन् । तीन दिनसम्म हिंडेर यात्रा गर्नुपर्नेहरु गाडी चढेर सदरमुकाम आउन सक्छन् । तर सहज...

बडादसैँको मुख्यदिन आज, टीकाको साइत बिहान ११: ३६ बजे

काठमाडौं / बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद...

व्यथा लागेको तीनदिनपछि गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

गोरखा / सुत्केरी व्याथा लागेकी धार्चे गाउँपालिका-४ लाप्राककी २५ वर्षीया करुणा गुरुङको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । असोज २२ गते देखि सुत्केरी व्याथा लागेर गुरुङ लाप्राक स्वास्थ्य चौकिमा भर्ना भए पनि सुत्केरी हुन...

विद्यार्थी भएर पढ्न जाने, उतै बसाइँ सर्ने

काठमाडौं / १३ वर्षयता पत्नी र छोरासँग अष्ट्रेलिया बस्दै आइरहेका छन्, झापाका ३० वर्षीय रोशन भण्डारी। काठमाडौंको एक कलेजमा १२ कक्षा पास गरी उच्च शिक्षाका लागि अष्ट्रेलिया गएका थिए रोशन। रहँदैबस्दै जाँदा कालान्तरमा उतैका...

भाटभटेनीका मालिकको जग्गामा प्रधानमन्त्रीले गरे एमाले भवनको शिलान्यास

काठमाडौं / प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालय भवन बनाउन आज शिलान्यास गरेका छन् । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र श्रीमती सावित्री गुरुङबाट दान गरिएको...

-->