शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रेमिकासँग विवाह नभएपछि जीवनभर अविवाहित रतन टाटा

काठमाडौं / भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । २८ डिसेम्बर १९४७ मा जन्मिएका रतन टाटाले ९ अक्टोबरको राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिए । भारतीय उद्योगको...

दशैँमा गाउँ नै रमाइलो…

म्याग्दी/खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश। हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर। लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द । अचेल...

बडादशैँको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

पोखरा/बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा...

सूर्यदर्शन सहकारी ठगीबारे प्रतिवेदनः एमाले नेता राजीव पहारीले १५ लाख पेस्की लिएको दाबी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलानमा एमाले नेता राजीव पहारी पनि जोडिएका छन् । उनले उक्त सहकारीबाट विभिन्न समयमा ऋण निकाल्ने गरेको र हाल उनको...

कस्केली अधिकृत समाज कास्कीको शुभकामना आदानप्रदान

पोखरा/ बिजया दशमी, शुभ दिपावली, छठ, नेपाल सम्बत लगाएत नेपालीहरुका मुख्य चाडपर्वको अबसरमा कस्केली अधिकृत समाज पोखराको आयोजनामा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्य, नेपाल भुतपुर्व...

१६६ वर्ष अघि स्थापित चण्डीमाई मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

पोखरा/ पोखराको नयाँ बजारमा वि.सं. १९१५ सालमा स्थापित चण्डीमाई देवीको मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्ने प्रयास थालिएकोे छ । तत्कालीन समयमा हालको नयाँबजारस्थित क्षेत्रीय संग्रहालय र ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयको कार्यालय रहेको स्थलमा गलैंचाको बोटमुनी पुर्खाहरूले चण्डीमाई...

मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम

पोखरा/ मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । मंगलबार उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे । पौडेलले सकरात्मक सोचले नै आफुमा परिवर्तन आउने उल्लेख गरे । ‘कर्मलाई आत्मसात् गर्दै सकरात्मक...

दशैंको टीकाको दिन पोखरामा निशुल्क बस सेवा संचालन हुने

पोखरा/ पोखरा महानगरभित्रको बढी जनघनत्व भएको ठाउँमा वडादशैंको टीकाको दिन निशुल्क रुपमा सार्वजनिक यातायात सेवा संचालन हुने भएको छ । कास्की जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायी कम्पनी र पोखरा महानगरपालिकाको समन्वयमा पहिलो पटक यस्तो...

मुस्ताङ यात्राको थकान मेटाउने म्याग्दीको ‘भुरुङ्ग तातोपानी’

म्याग्दी / उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । ‘मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि मेटियो’, उनले...

तिमीबिनाको दसैं !

दसैं त एउटा बहाना मात्रै थियो तिमी मलाई देख्दा खुसी हुन्थ्यौ म तिमीलाई देख्दा खुसी हुन्थें । दसैंमा सबभन्दा बढी हामी एकअर्काका खुसी साटासाट गथ्र्यौं यसपालिको दसैंमा मेरो खुसीमा सबभन्दा बढी खुसी हुने मेरो सबभन्दा प्रिय मान्छे तिमी हुने छैनौ मसित र म...

-->