पोखरा/ विन्ध्यवासिनी क्याम्पस पोखरा–१६ बाटुलेचौरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाली राष्ट्रिय पर्वको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले क्याम्पसले...