शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गुण्डागर्दी नियन्त्रण पहिलो काम– कास्की प्रहरी प्रमुख ओलिया

पोखरा/ हालैमात्र सरुवा भई आएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले कास्कीमा गुण्डागर्दी नियन्त्रण गर्नु आफ्नो पहिलो काम भएको बताएका छन् । पछिल्लो समय गुण्डागर्दी गर्ने तरिकामा परिवर्तन आएको र त्यसलाई नियन्त्रणमा...

पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने

पोखरा/ पोखरामा यही असोज ३० गतेदेखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ । होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको...

बाढीपहिरोमा २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित

काठमाडौं / यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी...

नयाँ घरमा सर्ने राना दम्पत्तीको सपना झ्याप्लेखोलामा अस्तायो

बागलुङ/नयाँ घर सर्ने एक दम्पत्तिको सपना धादिङको झ्याप्लेखोलामा विलिन भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं. २ दनियाका ५० वर्षिय इन्द्रबहादुर राना र भीमकुमारी झ्याप्लेखोला पहिरोमा पुरिएका हुन् । कतारमा काम गर्न गएका जेठो...

‘न्यायाधिस नियुक्तीमा लेनदेनको विकृति छ’

बागलुङ/बागलुङ उच्च अदालत बार एसोसिएसनको ४६ औं वार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ । साधारणसभाका अधिकांस वक्ताले न्यायाधिस नियुक्तीमा कुनै न कुनै अनियमितता भैरहेको टिप्पणी गरेका छन् । उनीहरुले पैसाको कारोवार के कति भयो वा...

खेर जाने बिजुलीबाट अब ५ महिनामै अर्ब बढी आम्दानी

काठमाडौं / नेपालले ५ महिनामा बंगलादेशमा बिजुली बेचेर १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्ने भएको छ। वर्षायाममा खेर जाने बिजुली भारत हुँदै तेस्रो मुलुक पठाएर आम्दानी गर्ने भएको हो। तेस्रो मुलुकमा यो नेपालको पहिलोपटक...

यसवर्ष दशैंमा च्याङग्राको मूल्य घट्यो

म्याग्दी /दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन्...

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

पोखरा/ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराको आयोजनामा विन्ध्यवासिनी मन्दिरमा विहीबारदेखि नवदुर्गा महोत्सव सुरु भएको छ । घटस्थापनामा मन्दिर पूजाआजा गर्नेहरुको बिहानैदेखि घुँइचो लागेको छ । त्यहाँ नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्याले धेरैको ध्यान...

गोरखा दरबारमा राखियो विधिपूर्वक जमरा

गोरखा / गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९स्१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले...

गुठीका खड्का र भैरवस्थानका खत्री सम्मानित

बागलुङ/कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का र भैरवस्थान मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्री सम्मानित भएका छन् । गुठी व्यवस्थापन समितिले दुवै जनालाई सम्मान गरेको हो । उनीहरुलाई गत भदौमा भारतको सोक्रेट सोसिएल...

-->