शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

घटस्थापनाको दिन पारेर पाेखराकाे तालबराही मन्दिरमा मुल ढोका राखियो

पोखरा/ पुनर्निर्माणको क्रममा रहेको फेवातालको बीचभागमा अवस्थित तालबराही मन्दिरमा विहीबार मुल ढोका राखिएको छ । वडादशैं सुरु भएको घटस्थापनाको दिन पारेर मन्दिरमा पुजाआजासहित मुख्य ढोका राखिएको हो । तालबराही मन्दिर गुठी व्यवस्थापन समितिले पुरातत्व...

नयाँ घर सर्ने बागलुङ बडिगाडका कुमालको सपना: खाईदियो झ्याप्लेखोलाले

बागलुङ / वैदेशिक रोजगारीमा कतार गएको जेठो छोरा केशव आइतबार घर फर्कंदै थिए । आफ्नो पनि पेन्सनको कागजात मिलाउनु थियो । तीन वर्षदेखि निर्माणाधीन बुटवलको घर सम्पन्न हुनै लागेकोले परिवारमा उत्साह थियो । वर्षौंदेखि...

बडा दशैँ शुरू, आज घरघरमा जमरा राखिदै

काठमाडौं/बडा दशैँको पहिलो दिन आज घटस्थापना । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास...

सरस्वतीका विद्यार्थीलाई पोशाक

पोखरा/पण्डित देवीरमण–कृष्णकुमारी स्मृति प्रतिष्ठानले पोखरा –१२ भद्रकाली मार्गमा रहेको श्री सरस्वती आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई पोशाक प्रदान गरेको छ । आफ्ना मातापिताको स्मृतिमा कृषि बैज्ञानिक डा. अनिल सुवेदीले सामाजिक सेवाका निम्ति प्रतिष्ठान स्थापना गरेका...

राधाकृष्ण गुरुकुलमा अक्षयकोष स्थापना

पोखरा/पोखरा ३२, लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा एक लाख एक हजार एक सय ११ रुपैयाँ नगद एवम् खाद्यान्न सहयोग प्राप्त भएको छ । विद्यालयको दीर्घकालीन सञ्चालनमा सहयोग पुु¥याउने उद्देश्यका साथ पोखरा – १६ निवाशी धनबहादुर...

ढाकाकुमार मुछिएको लागु औषध ‘टपेन्टाडोल’ दुर्व्यसनीको हातमा

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेका र कारबाही गरिएका डा. ढाकाकुमार श्रेष्ठ यही भदौ २७ गते पक्राउ परे। कास्की प्रहरीले उनीमाथि लागु औषध बिक्रीको अभियोग लगाएको थियो। पोखराको पृथ्वीचोकमा दिया फार्मेसी सञ्चालन...

कालीगण्डकीको किनारा कागवेनीमा श्राद्ध गर्नेको भीड

जोमसोम / आश्विन कृष्णपक्ष पितृपक्ष (सोहृ श्राद्ध)को अन्तिम दिन औँसीमा मुस्ताङको कागवेनीमा पितृश्राद्ध तथा तर्पण गर्नेको भीड लाग्यो । मुक्तिनाथ विकास समितिको अभिलेख अनुसार बुधबार करिव ४५ हजार भक्तालुहरुले कागवेनीमा आश्विन कृष्णपक्ष पितृपक्षको औंसी...

प्रधानन्यायधिशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

काठमाडौं / संघीय संसदको संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सर्वसम्मतका साथ प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। समितिले बुधबार नै राउतको सुनुवाई गरेको थियो। भदौ...

भेटीको रकम महेन्द्र मावि र ओमकारेश्वर मन्दिरलाई

पोखरा/पोखराका युवा नेता अर्जुन अधिकारीले भेटी बापत संकलन भएको रकम आफु अध्ययन गरेको विद्यालय र मन्दिरलाई सहयोग गरेका छन् । नेता अधिकारीका आमा पोखरा १९, घार्मी निवासी दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथीका अवसरमा बुधबार...

स्याङ्जाको हरिनासमा घनले टाउकोमा प्रहार गरी हत्या

स्याङ्जा/हरिनास गाउँपालिका वडा नं. ४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एकको हत्या भएको छ । घन प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले स्थानीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती १० बजेको समयमा...

-->