नवलपुर/अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनःस्थापनमा मध्यविन्दु नगरपालिका केन्द्रित बनेको छ । बाढीग्रस्त अवस्थामा नागरिकको जिउज्यान जोगाउन उद्वारमा खटिएको पालिका बाढी पश्चात् समस्याको पहिचान गरि आवश्यकता अनुसार राहत र पुनःस्थापनामा...
पोखरा/काठमाडौंबाट पोखरा आइरहेको माइक्रोबस छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज दुर्घटनाग्रस्त हुँदा १२ यात्रु घाइते भएका छन । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । नुवाकोट प्रहरीका अनुसार ग १...
काठमाडौं / ‘सिधाकुरा’ डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाबारे सर्वोच्च अदालतबाट आएको फैसलाप्रति नेपाल पत्रकार महासंघले असन्तुष्टि जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै समाचार स्रोतलाई विश्वास गरेर गलत...
पोखरा / सर्वाेच्च अदालतले ‘सिधाकुरा’ नामक अनलाइन र युट्युब च्यानलका सामग्रीले अदालतको अवहेलना गरेको ठहर गर्दै सजायसमेत सुनाएको छ। सर्वोच्चका ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार...
नवलपुर/चार दिनदेखी परेको अविरल बर्षाका कारण विस्थापित विनयी त्रिवेणीका केही घर परिवारलाई विभिन्न संघसंस्थाद्धारा राहत हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ कावासोतीद्धारा अविरल वर्षाका कारण घरवारविहिन भएका विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ कुडापानी...
काठमाडौं / भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो । उनीसँगै...