शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बाढीपहिरोले विभिन्न जिल्लामा सडक अवरुद्ध, झोलुंगे पुल बगायो

पोखरा/  निरन्तरको वर्षाले गण्डकी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध बनाएको छ । बाढीले झोलुंगे पुल बगाएको छ भने यातायात ठप्प भएको छ । त्रिशूली नदीमा आएको बाढीले गोरखाको शहिद लखन गाउँपालिका–४ ठेवाटार र चितवनको इच्छाकामना...

बाढी पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं / अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ । झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ । काभ्रेमा...

उद्धारकर्मी कुरिरहे, आश्रय लिएको टहरोसहित ४ जना बगे (भिडियोसहित)

काठमाडौं /ललितपुरको नख्खु खोलामा आएको बाढीले चार जना बगाएको छ । ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनी नजिकै नख्खु खोलाले उनीहरूलाई बगाएको हो । खोला किनारमा टहरो बनाएर बसेका भनिएका उनीहरू लामो समयदेखि उद्धारको पर्खाइमा...

पाचनप्रणालीमा बढी मात्रामा देखापर्ने समस्याहरू

आमाशय अम्लीय पदार्थ तथा अनेकौं रसहरूयुक्त एक थैली हो, जसले खानालाई अस्थायी भण्डार गरी राख्ने र बिस्तारै सानो आन्द्रातर्फ धकेल्ने कार्य गर्दछ । हामीलाई पाचनप्रणाली भन्नासाथ वा पेट भन्नासाथ आमाशयको सम्झना आउँछ र त्यही...

४२ जिल्लामा पहिरोको जोखिम, आज र भोलि रात्रिबस चलाउन रोक

पोखरा/ मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले मंगलबारदेखि देशभर वर्षा भइहेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना देखाउँदै केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिएको...

तित्याङको भुजाकाटे र फुलबारी गाउँमा बाख्रा पैंचो कार्यक्रम

बागलुङ/चारतारे युवा क्लब, सिवाईसी नेपालले बागलुङ नगरपालिकावडा नं. ९ तित्याङस्थित भुजाकाटे र फुलबारी गाउँका न्यून आय भएका कृषकहरुलाई लक्षित गर्दै ‘बाख्रा पैंचो कार्यक्रम’को सुरुवात गरेको छ । बिहीवार आयोजित एक कार्यक्रमका बीच १० जना...

‘झारा’ जाने प्रचलन जगाउँदै जलजला गाउँपालिका

पर्वत/चाडपर्व आएको बेला होस वा गाउँमा विकास निर्माणको काम नै किन नहोस् विगतमा ‘झारा’ जाने प्रचलन धेरै थियो । हरेक सामाजिक काममा परिवारको एक जना सदस्य पुगेर सामूहिक रूपमा काम गर्दा गुणस्तर कायम हुने,...

असोज १०-१३ सम्म भारी वर्षा हुने, उच्च जोखिममा ५६ जिल्ला

पोखरा / नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६...

पशुपंक्षी सम्बन्धि कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले पशुपंक्षी सम्बन्धि कसूर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पशुपंक्षी सम्बन्धि कसूर मुद्दामा जिल्ला अदालत बागलुङले २०८० बैशाख ७ गते फैसला सुनाउँदै ढोरपाटन नगरपालिका वडा नं. ९ का मनबहादुर...

रवि लामिछानेका पूर्वसहकर्मी श्रेष्ठ र जोशी कास्की प्रहरी हिरासतको एउटै कोठामा

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ र नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी प्रहरी हिरासत कास्कीमा रुमपार्टनर बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतका ५ वटा कोठा मध्येको...

-->