शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गोरखाबाट हिंडेको बसमा झ्याप्लेखोलाबाट निकालियो १५ शव

काठमाडौं / झ्याप्ले खोलामा पुरिएको बसबाट १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले...

झ्याप्ले खोलामा पुरिएको वसमा थप तीन बस भेटिए

काठमाडौं / झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा...

भूपू खेलाडी मञ्चको अध्यक्षमा गुरुङ

पोखरा/नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिलबहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् । मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी...

बाढीपहिरोमा १०० जनाको मृत्यु, ६७ बेपत्ता

पोखरा/  बाढीपहिरो र डुबानमा परेर हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा...

विपद् अपडेट: बाढीपहिरोबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं / पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण...

देशभरका विद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न निर्देशन

काठमाडौं / सरकारले देशभरिका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ। अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित पारेको भन्दै शिक्षा मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता...

झ्याप्लेखोलामा पहिरोले पुरिएका माईक्रो बसबाट १४ जनाको शव निकालियो

धादिङ / काठमाडौंको नागढुंगादेखि मुनि धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएका दुईवटा माइक्रो बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १...

राजधानी नख्खुमा ‘राज्य बग्यो’ ! साहसी समाजले ३ को ज्यान जोगायो

काठमाडौं / वरिपरि उर्लिएको बाढी नै बाढी छ, बीचमा बाढीले क्षत्विक्षत् टिनको टहरो। टहरोमाथि चार थान जिन्दगी जीवनरक्षाको याचना गर्दै हारगुहार गर्दैछन्। नदी किनारमा उनीहरूलाई बचाउन तर्किव खोज्दै असिनपसिन छ। यही दृश्य आज (शनिबार) सामाजिक...

सेनाको हेलिकोप्टरमार्फत ललितपुरमा नौजनाको उद्धार

काठमाडौं / ललितपुरमा बाढीमा फसेका नौजनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो । ललितपुरको मख्खुबेँसी इलाकाबाट हेलिकोप्टरमार्फत पाँचजनाको उद्धार गरिएको नेपाली सेनाले जानकारी गराएको छ । उद्धार गरी...

बाढीपहिरोले देशभर ३५ जनाको मृत्यु, ११ जना बेपत्ता

पोखरा/ अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर देशभर ३५ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन । बाढीपहिरो र घर भत्किदाँ काठमाडौं उपत्यकामा २३ जनाले ज्यान गुमाएका छन । विभिन्न जिल्लामा...

-->