शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

मातृ मृत्युुलाई कम गराउन स्वास्थ्यकर्मीलाई क्षमता अभिबृद्वि र पूूर्वाधारयुक्त बनाउन जनशक्ति थप्नु पर्ने

पोखरा/ पोखरा महानगरपालिकामा आर्थिक वर्ष २०८०/0८१ मा ५ जनाको मातृ मृत्यु (गर्भवती भएदेखि सुत्केरी भएको ४५ दिनसम्मका) भएको छ । विभिन्न कारणले गर्भवतीदेखि सुुत्केरी भएको ४५ दिनसम्मका महिलाहरुको मृत्यु हुुने गरेको पोखरा महानगरपालिका स्वास्थ्य...

छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

पोखरा/ सहकारीको रकम अपचलन मुद्धामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतले दिएको म्याद सकिएपछि कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको हो । जोशी गत...

धौलागिरी अस्पतालमा भद्रगोल, स्वास्थ्यकर्मीले नै मागे सुरक्षा

बागलुङ / स्वास्थ्य क्षेत्र मानविय संवेदनाको हिसावले महत्वपूर्ण छ । तर पछिल्लो समय धौलागिरी अस्पतालले दिने सेवा प्रवाहमा ब्यापक समस्या छ । अस्पताल पुग्ने जो कोही पनि त्यहाँबाट प्रवाह हुने सेवाबाट सन्तुष्ट हुन सकिरहेका...

हिमालय क्लवले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने

पोखरा/ पोखराको सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले विभिन्न कार्यक्रम गरी २८ औं स्थापना दिवस मनाउने भएको छ । क्लवले यही कात्तिक २२ गते स्थापना दिवस मनाउने गरी तयारी शुरु गरेको जनाएको छ । दिवसका अवसरमा...

जुवातास खेलिरहेका ६ जना पक्राउ

पोखरा/ जुवातास खेलिरहेका ६ जनालाई नगद रकमसहित प्रहरीले पक्राउ गरेको छ । पोखरा–१७ ड्यामसाइडस्थित होटल स्यान्डी ब्लुममा जुवातास खेलिरहेका उनीहरुलाई नगद एकलाख ८८ हजार ४ सय २६ रुपैयाँसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ...

सवारी दुर्घटनामा ३ जना घाईते

पोखरा/  यात्रु चढाउन रोकेको बसलाई टिप्परले ठक्कर दिदाँ ३ जना घाइते भएका छन । आज बिहान सवा ८ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. २५ बडहरेमा पोखराबाट म्याग्दीतर्फ जादै गरेको ग १ ख ७००२...

आज गण्डकी प्रदेशभर सार्वजनिक बिदा

पोखरा / गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन आज कात्तिक १ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९...

धौलागिरी हिमालमा ज्यान गुमाएका रुसी आरोहीको शव संकलन सुरु

म्याग्दी / धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव संकलन गर्न थालिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकोप्टरबाट हिमालमा...

सञ्चारिका पत्रकारिता पुरस्कार दुर्गा र जमुनालाई

पोखरा/ सञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्वअध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ । सञ्चारिका पत्रकारिता पुरस्कार २०७९ बाट भण्डारी र २०८१...

आफ्नै बाबुले गरे छ बर्षिय छोराको भीरबाट खसालेर हत्या

बागलुङ / बागलुङमा ६ वर्षीय छोरालाई भीरबाट खसालेर आफ्नै बाबुले हत्या गरेका छन् । मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा खसालेर हत्या...

-->