शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नेताको आडमा योजना नल्याउनूः मन्त्री तिवारी

नवलपुर/ गण्डकी प्रदेशका उर्जा, सिंचाई, तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले ठूला नेताको आड र सिफारिसमा योजना लिएर मन्त्रालय नआउन कार्यकर्तासँग आग्रह गरेकी छन् । नवलपुर सदरमुकाम कावासोतीको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३औं...

म्याग्दीमा भदौमै पाक्यो सुन्तला

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–१ भर्जुलामा भदौ महिनामै सुन्तला पाकेको छ । स्थानीय बमबहादुर शेरपुञ्जाको बगैचामा जापानी प्रजातिको मेगावासे सुन्तला सुन्तला पाकेपछि बिक्रीको तयारी गरेका छन् ।सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको भर्जुलामा २५ वटा बोटमा...

कतारमा म्याग्दीको पहिचान थाली नाच पुर्‍याउने यमुना पटेल

म्याग्दी/कतारमा रहेकी म्याग्दी मालिका गाउँपालिका–३ रूमकी यमुना पटेल म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले आयोजना गर्ने विभिन्न कार्यक्रममा थाली नाच देखाउने गरेकी छन् । कतारको एक विद्यालयमा हाउस किपिङमा कार्यरत पटेलले फुर्सद र विदाको...

वडाको समस्या गीतमा, सृजनशिल आमा समुह प्रथम

स्याङ्जा स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ७ को आयोजनामा शनिबार भएको वडास्तरीय तीज गीत प्रतियोगितामा सृजनशिल आमा समुह तिलाहार प्रथम भएको छ । ११ समुहलाई पछि पार्दै सिर्जनशिल प्रथम भएको हो । सिर्जनशीलले नगद...

मालिका सेवा समाजको सहयोग

बागलुङ/ मालिका सेवा समाज बागलुङले प्राणघातक रोग लागेका गणेशबहादुर थापा र दुर्घटनामा घाइते भएका दीपक किसानलाई उपचार खर्च सहयोग गरेको छ । समाजले आईतबार बागलुङ बजारमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई जनही २० हजार...

छात्रा मृत भेटिएपछि विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

रूकुम / आत्महत्या दुरूत्साहन मुद्दा परेपछि रूकुम पश्चिमका एक बोर्डिङ स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन्। जिल्लाको चौजहारी नगरपालिका- १ को भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ...

दुर्घटना घटाउने सन्देश दिन ‘स्लो बाईक रेस’

बागलुङ/ सवारी दुर्घटना कम गर्ने सन्देश दिन बागलुङ जेसीजले संचालन गरेको जेसीज सप्ताह २०२३ को दोस्रो दिन ‘स्लो बाइक रेस’ प्रतियोगिता गरिएको छ । जेसीजले स्वर्गिय सत्यदेवि स्मृति ‘स्लो बाइक रेस’ प्रतियोगिता गरेको हो...

बालुवाटार जग्गा प्रकरण: १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं / ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। पक्राउ परेका केशव तुलाधरलाई...

होटल व्यवसायी संघले मानवसेवा आश्रममा खुवायो दर

बागलुङ/हरितालिका तीज नजिक आइरहेको बेला बिभिन्न संघसंस्थाले धमाधम तीज बिशेष कार्यक्रम संचालन गरिरहेका छन् । अधिकांसले दरखाने कार्यक्रम गरिरहेका छन् । होटल व्यवसायी संघ बागलुङले भने फरक ढंगले तीज बिशेष कार्यक्रम मनाएको छ । शनिबार...

भ्रष्टाचारबिरुद्ध नागरिकको हातेमालो आबस्यक

बागलुङ/ भ्रष्टाचारमुक्त समाज बनाउन सबैको हातेमालो आवस्यक पर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले नागरिक आँफै सचेत भएमा मात्र भ्रष्टाचार नियन्त्रण हुने उनीहरुको भनाइ छ । भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्थाको आयोजनामा शनिबार सम्पन्न ‘भ्रष्टाचार नियन्त्रणका...

-->