बागलुङ / श्रीकृष्ण जन्माष्टमीको अवसरमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि श्रीकृष्णजन्माष्टमी पर्वलाई आज भव्यताका साथ मनाउदैछ । बागलुङ नगरपालिका-१, मालढुङ्गा कालीगण्डकी तटमा अवस्थित धार्मिक तथा ऐतिहासिक लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा...
पर्वत/साबिकको धवलागिरि अञ्चल अन्तर्गतका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका नागरिकले पोखरामा गएर चार पाङ्ग्रे सवारीको चालक अनुमति पत्र निकाल्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै किसिमका चालक अनुमति...
पोखरा/ नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाइ समितिको आयेजनामा ‘असल श्रम समन्वय र श्रमिकका चुनौती’विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ हाडजोर्नी विशेषज्ञय प्राध्यापक डा.ईश्वर शर्मा कँडेल,वरिष्ठ बाल रोग विशेषज्ञय सह–प्राध्यापक डा...