शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जिससले दियो वडा सदस्यलाई तालिम

पोखरा/जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिम सोमबार सुरु भएको छ । तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे । पौडेलले विकासका र जनताका...

ग्रामीण क्षेत्रको ‘चेकिङ’ र ‘चेतना’ अभियानमा पर्वत ट्राफिक

पर्वत/ प्रायः बजार र लोक मार्ग केन्द्रित हुनुपर्ने पर्वतको ट्राफिक प्रहरीले ग्रामीण क्षेत्रमा उपस्थिति बाक्लो बनाउँदै ग्रामीण सडक यात्रालाई सुरक्षित बनाउने अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा...

दोहोरो सुविधा लिएको आरोपसहित पोविविका उपप्राध्यापकविरुद्ध मुद्दा

पोखरा/पोखरा विश्वविद्यालयका उपप्राध्यापक रविन्द्रप्रसाद बराल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । मंगलबार अख्तियारले बरालविरुद्ध दोहोरो सुविधा लिएको र अन्यत्र काम नगर्ने प्रतिबद्धता विपरीत अध्यापन गरेको आरोपपत्रमा उल्लेख छ...

प्रभावितलाई सेती जलविद्युतको शेयर

पोखरा/ कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीको प्राथमिक सेयर(आइपीओ) जारी गर्ने भएको छ । सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धक...

शिक्षकले उठबस गराउँदा विद्यार्थीको खुट्टामा असर

पोखरा/ तनहुँको ब्राइट फ्युचर बोर्डिङ स्कुलमा गृहकार्य नगरेको र साथीसँग झगडा भएपछि शिक्षकले उठबस गराउँदा एक विद्यार्थीको खुट्टामा समस्या आएको परिवारले जिकिर गरेका छन् । साउन ३० गते कक्षा १० मा पढ्ने युनिक थापाले...

तायाः मचा नृत्य प्रतियोगिता शनिबार हुने

पोखरा/ आउँदो शनिबार नेवाः खलः कास्कीको आयोजनामा हुने तायाः मचा नृत्य प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद ३ लाख एक रुपैयाँ र महिलातर्फको विजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरुषहरुलाई...

आफूलाई बचाइदिन क्यान्सरपछि घाँटीमा प्वाल पर्दा आवाजविहीन बनेका बुद्धिबहादुरको अपिल

पर्वत/ घाँटीमा भएको प्वाल देख्दैमा डर लाग्दो छ। त्यही प्वालका कारण उनको आवाज निस्किँदैन। इसाराका भरमा आफ्ना मनमा लागेका कुरा व्यक्त गर्दा उनको मनमा कति पिडा छ होला। १० वर्ष अगाडि घाँटीमा भएको क्यान्सरले...

गोरु काटेर खानेलाई कारवाही माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बागलुङ/ सुनसरीको धरानमा खुलेयाम गोरु काटेर खानेहरुलाई कारवाहीको माग गर्दै बागलुङका बिभिन्न धार्मिक संघसंस्थाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । विश्व हिन्दु महासंघ बागलुङको अगुवाईमा ओमकार भित्रका बिभिन्न १७ धार्मिक तथा सामाजिक संस्थाले प्रमुख जिल्ला अधिकारीमार्फत...

ग्रीन डेभलपमेन्ट बैंकको रक्तदानमा ५२ युनिट संकलन

पोखरा/ ग्रीन डेभलपमेन्ट बैंक र लायन्स क्लब अफ पोखरा भद्रकालीले आयोजना गरेको रक्तादानमा ५२ युनिट रगत संकलन भएको छ । बैंकको ११ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार न्युरोडस्थित बैंकको मुख्य कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना...

किन दिइन् समीक्षा अधिकारीले साइबर अपराधको उजुरी ?

पोखरा / झूटो खबर फैलाउनेलाई कारबाहीको माग गर्दै गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन् । अष्टे्लिया भिसाबारे ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि उनले साइबर क्राइमको उजुरी...

-->