शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

तीजको विशेष कार्यक्रममा सेल्टरदाता महिलाहरु सम्मानित

काठमाडौं/ तीजको अवसर पारेर नेकपा एमाले बागलुङ–काठमाडौं सम्पर्क मञ्चले सेल्टरदाता महिलाहरुलाई सम्मान गरेको छ । पार्टी निर्माणमा महत्वपूर्ण योगदान दिएका सेल्टरदाता वृद्ध महिलाहरुलाई पार्टीका केन्द्रिय सचिव पद्मा अर्यालले सम्मान गरेकी हुन् । सम्पर्क मञ्चको महिला...

जेसिज वर्ष सम्मान’ गौतम र कँडेललाई

बागलुङ/ बागलुङ जेसिजले हरेक वर्ष प्रदान गर्ने ‘जेसिज पर्ष सम्मान’ यो वर्ष शिक्षा र प्रविधिको क्षेत्रमा उत्कृष्ट युवाहरूलाई प्रदान गरिएको छ । जिल्लामा शिक्षा क्षेत्रमा उत्कृष्ट अङ्क ल्याउने धवलागिरि बुहुमुखी क्याम्पसकी छात्रा प्रतिक्षा गौतम...

नागरिकले अनुभूति गर्ने कर्मचारी संयन्त्र बनोस्

बागलुङ/ निजामती कर्मचारी दिवश शुक्रबार बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । स्थानीय तहका कर्मचारीले शर्तसहित बिरोधका कार्यक्रम गरेका थिए भने निजामतीहरुले शुक्रवार सदरमुकाममा बिहानै कर्मचारीहरुले प्रभातफेरी गर्दै बजार परिक्रमा गरेका थिए । प्रस्तावित निजामती ऐनमा...

ठुलो हेलीप्याडको सफल परिक्षण

स्याङ्जा/ पोखरा एयरपोर्ड पछाडी गण्डकीकै सबैभन्दा ठूलो अर्जुन चौपारी, १ बजारमा निर्माण गरिएको हेलीप्याडमा हेलिकोप्टर सफल परीक्षण गरिएको छ । नेपाल आर्मी र अर्जुन चौपारी गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको हेलिप्याडमा नेपाल आर्मीको इक्विरल हेलिकोप्टर पहिलोपटक...

५० जना प्रहरीलाई ड्राइभिङ तालिम

पोखरा/ गण्डकी प्रदेश प्रहरी कार्यालय ५० जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी साधन ( कार/जिप) ड्राइभिङ तालिम दिएको छ । प्रहरीलाई सीपयुक्त बनाउने उद्धेश्यले सो तालिमा दिइएको हो । तालिममा गण्डकी प्रदेशअन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुमा रही...

७६ वर्षीया महिलालाई करणी गरेको आरोपमा बाबुराम पक्राउ

लमजुङ /  ७६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको फरार आरोपित १ जना पुरुषलाई लमजुङ  प्रहरीले पक्राउ गरेको छ । जंगलमा लुकिछिपि बसेको अवस्थामा आरोपित राईनास नगरपालिका-६ बस्ने ५० वर्षीय बाबुराम सार्कीलाई पक्राउ गरिएको जिल्ला...

लेखनाथ उवा संघको १४ औं अधिवेशन आजबाट : नेतृत्वको लागि दुई समूह मैदानमा

पोखरा/लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन आज सुरु हुँदैछ । साधारण सभाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्घाटन गर्दैछन् । आगामी २ वर्षको लागि नयाँ...

जलजला कुवापानीको भूगोल अध्ययन गर्दै भूगर्वविद

पर्वत / पर्वतको जलजला गाउँपालिका–५ कुवापानी स्थित चिहान डाँडाबाट जमिनको केही भागको धाँजा फाटेर बस्तीमा आउने उच्च जोखिम भएपछि भूगर्वविद्हरुको टोलीले अध्ययन थालेको छ । चिहान डाँडाबाट गत असार नौ गते गेगर र लेदो सहितको...

सामाजिक ब्यक्तित्व क्यान्सर पिडित गणेश थापाको उपचारको लागि सहयोग अपिल

बागलुङ/ सामाजिक एवं राजनैतिक ब्यक्तित्व क्यान्सर पीडित गणेश बहादुर थापाको उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका निवर्तमान वडा अध्यक्ष गणेश बहादुर थापाको उपचारको लागि आर्थिक...

शक्ति पुरस्कार र सम्मान बितरण

बागलुङ, २१ भदौ– रणस्मृति पुरस्कार संस्थाको ३१ औं वार्षिकोत्सव तथा शक्ती पुरस्कार सर्पपण कार्यक्रम सम्पन्न भएको छ । बुधबार संस्थाले आयोजना गरेको वार्षिकोत्सव समारोहमा तनहुँका सािहत्यकार आकास अधिकारीलाई सम्मान गरियो । उनी नाटक लेखनको...

-->