काठमाडौं/प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस...
पोखरा/ जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका ५० वर्षीय धनबहादुर बिकले आरन चलाउन लागेको धेरै वर्ष भइसक्यो । पछिल्लो पुस्ताले आरन पेसाबाटै जीवन गुजार्न नसक्दा वैकल्पिक व्यवसायमा लागेको बेलामा धनबहादुरले भने पुर्ख्यौली पेसालाई त्याग्न सकेका छैनन्...
बागलुङ/बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले नगरको विकासको गुरुयोजना तथा दिगो योजना निर्माण गर्न धौलागिरि बहुमुखी क्यामपसका बिद्यार्थीको सहयोग मागेका छन् । उनले हरेक वडाका संभावनाबारे रिसर्च गरेर प्रतिवेदन दिने र सोहीअनुसार अन्य बिज्ञ टोली...
बागलुङ गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले यातायात क्षेत्रको बिचौलीया अन्त्य गर्ने बताएका छन् । उनले गैरकानूनी काम गर्ने प्रवृत्ति ठप्प पार्ने बताएका छन् । बागलुङमा बुधबारदेखि शुरु भएको चारपाङग्रे सवारीको...