सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

राष्ट्रिय शिक्षक संगठन बागलुङको अध्यक्षमा गंगा कुमारी शर्मा

बागलुङ/नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको अध्यक्षमा गंगा कुमारी शर्मा चयन भएकी छन् । बागलुङ बजारमा सम्पन्न १२ औं जिल्ला अधिबेशनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । गंगठनको उपाध्यक्षमा बालकृष्ण सापकोटा, सचिवमा कृष्ण...

ढोरपाटन सिकार आरक्षको राजश्वः उठाइन्छ, खर्च गरिँदैन !

बागलुङ/ढोरपाटन जानु परे अहिले पनि सडक अप्ठ्यारो छ । उपत्यकामा केही संरचना बनाउनु पर्दा स्थानीयले टाढाबाट बालुवा र गिटी ढुवानी गर्नुपर्छ । तर, सिकार आरक्षभित्र रहेको उत्तरगंगाको बालुवा प्रयोग गर्न पाएका छैनन् । यो आरक्षभित्र...

पाल्पामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

तानसेन/ बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२...

पोखरामा मनाइयो टोपी दिवस

पोखरा/नेपाली टोपी प्रतिष्ठान गण्डकीको आयोजनामा नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस शनिबार पोखरामा मनाइएको छ । ‘हाम्रो टोपी हाम्रो शान’ भन्ने उद्देश्यका साथ मनाइएको दिवसमा गण्डकी प्रदेशका मन्त्री तथा नेपाल घुम्न आएका पर्यटकहरुलाई नेपाली टोपी...

खेलाडी कार्कीलाई नगदसहित सम्मान

बागलुङ/ दशरथ रंगशालामा संचालित राष्ट्रिय स्तरको ८ सय मिटर दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेका काठेखोला गाउँपालिका–७ रेशका खेलाडी बादल कार्कीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । कार्कीलाई पालिकाको गरिमा उचो बनाउन खेलकुदका माध्यामबाट...

विद्यालय कर्मचारी र सहजकर्तालाई न्यूनतम पारिश्रमिक

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले विद्यालय कर्मचारी र बालविकास केन्द्रका सहजकर्ताहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम तलब सुविधा उपलव्ध गराउने भएको छ । गाउँसभाले विद्यालय कर्मचारी र बालविकास केन्द्रका सहजकर्ताको पारिश्रमिक बृद्धिका लागि आवश्यक ४६ लाख...

बागलुङको बडिगाडले बनायो तीन कानुन

बागलुङ/ जिल्लाको वडिगाड गाउँपालिकाले हिउँदे सभाले विभिन्न तीन विधेयक पारित गरेको छ । गाउँपालिकाको कला संस्कृति र भाषाको संरक्षणसम्बन्धि विधेयक, स्वास्थ्य व्यवस्थापन सम्बन्धि विधेयक र टोल विकास संस्था सम्बन्धि विधेयक गाउँसभाले पारित गरेको हो...

अंग्रेजी नयाँ वर्ष २०२२ सुरु

पोखरा/ ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरुवात भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्‌लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा...

-यापर लाउरे ८ दिन थुनामा राख्न अनुमति

पोखरा/ लागुऔषध कारोबार आरोपमा पक्राउ परेका ¥यापर आशीष राना ‘लाउरे’सहित ४ जनालाई कास्की जिल्ला अदालतले ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । उनीहरु बुधबार राति करिब ७ बजेतिर लागुऔषधसहित...

काठेखोलाको दशौं गाउँसभा : बिभिन्न प्रस्तावहरु पारित

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाको दशौं गाउँसभा बिभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ । हिउँदे अधिबेशनका रुपमा लिईने गाउँसभा प्रतिवेदन र प्रस्तावहरुमा छलफल गर्दै शुक्रबार सकिएको हो । ‘आवश्यक कानुन तयार भएर कार्यान्वयनमा छन्, प्रदेश...

-->