सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

बागलुङमा हिमपात, जनजीवन प्रभावित

बागलुङ – बागलुङका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्र बाहेकका पहाडहरुमा यो बर्षको पहिलो हिमपात भएको हो । मंगलवार साँझदेखि बर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । बागलुङको जैमिनी...

बसपार्कमा एक महिलालाई ९ जनाद्वारा रातभर बलात्कार

काठमाडौं/काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरिएको छ। काठमाडौं महानगरीय प्रहरी परिसरका अनुसार ३४ वर्षीया महिलालाई मंगलबार रातभर सामूहिक बलात्कार गरिएको हो। नयाँ बसपार्कस्थित एउटा गेस्ट हाउसमा लगेर ती महिलालाई सामूहिक बलात्कार गरिएको हो। यसैबीच...

बन्दीपुरमा सडक खाना महोत्सव

तनहुँ/अंगे्रजी नयाँ बर्षको अवसरमा पर्यटकीय नगरी बन्दीपुरमा २ दिने सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुर बजारमा १६ र १७ पुसमा सडक खाना महोत्सव हुने भएको हो । क्षेत्रीय होटल संघ बन्दीपुर, बन्दीपुर...

लोपोन्मुख गाई बचाउन गौशाला

म्याग्दी\म्याग्दीको सदरमुकाम बेनीसंग सीमाना जोडिएको पर्वतकोजलजला गाउँपालिका ७, धाइरिङमा स्थानीय जातका गाईको सरक्षण गर्न गौशाला स्थापना गरिएको छ । लोपहुँदै गएको स्थानीय जातका गाईको संरक्षण गौशाला स्थापना गरिएको हो । गौशालामा हाल स्थानीय जातका...

त्रिपरेश्वर महादेवमन्दिर रामकोटमा धार्मिक महोत्सव आयोजना

बागलुङ – संस्कृत पाठशाल सञ्चालन गर्न जिल्लाको मा रहेको त्रिपरेश्वर महादेव मन्दिर रामकोटमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । संस्कृत पाठशाला सञ्चालन गर्न काँठेखोला गाउँ ५ मा रहेको धार्मिक तिर्थस्थल त्रिपुरेश्वर महादेव मन्दिरमा आगामी...

‘जेष्ठ नागरिक अनुभवका खानी’

बागलुङ/बागलुङ नगरपालिकका प्रमुख जनकराज पौडेलले जेष्ठ नागरिकहरु अनुभवको खानी र राज्यका सम्मानित नागरिक भएको बताएका छन् । जीवनको उर्जावान समय राज्यकालागि खर्चेकोले बुढाबुढी भएपछि राज्यले सम्मान गर्ने नीति बनाएको समेत बताए । राष्ट्रिय जेष्ठ नागरिक...

केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचन सुरक्षामा छलफल

काठमाडौँ/गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सुरक्षासहित मुलुकको समग्र शान्ति सुव्यवस्थाका विषयमा समीक्षा र विश्लेषण गरिएको छ । गृह मन्त्रालयमा आज भएको समिति बैठकमा आगामी राष्ट्रियसभा सदस्य निर्वाचनको सुरक्षा...

ग्रामीण साना कृषि उद्योग सञ्चालनमा

बागलुङ/ किसानले उत्पादन गरेका खाद्यान्न तथा तेलहन बालीको प्रशोधनका लागि बागलुङ नगरपालिका ३, गौंडाकोटमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा आएको छ । कृषि उत्पादन तथा बजारीकरणको काम गरिरहेको मिर्मिरे कृषि सहकारीले उद्योग सञ्चालनमा ल्याएको...

मिर्मिरे सहकारीको १५ औं साधारणसभा

बागलुङ/ मिर्मिरे कृषि सहकारी संस्था लिमिटेड बागलुङको १५ औं साधारण सभा शनिबार गौंडाकोटमा भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता पियारी थापाले सहकारीको मर्मअनुसारको काम गरेकोमा...

बलेवामा सञ्चालित शिविरमा २२५ जनाको स्वास्थ्य परीक्षण

बागलुङ/ बागलुङको बलेवामा सञ्चालित मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी एक दिने शिविरमा दुई सय २५ जनाले निशुल्क परीक्षण गराएका छन् । बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एक दिने शिविरमा बलेवा...

-->