सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

औसा किराले सुन्तलाको उत्पादन घट्यो

बागलुङ/ बागलुङ नगरपालिका वडा नं. ८ का अनन्त खड्काको बारीमा दुई सयबढी सुन्तलाका बोट छन् । अघिल्लो बर्षको तुलनामा उनको बगैचामा सुन्तला उत्पादन घटेको छ । बोटमा सेतो रंग देखिने पोतो लागेको छ । दानामा...

विद्यार्थीसँग नियमविपरित शुल्क अशुली, विरोधमा अनेरास्ववियु

पोखरा/ विद्यार्थीसँग विभिन्न बहानामा पोखरास्थित मणिपाल अस्पतालले बढी शुल्क असुलेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु विगत दुई हप्तादेखि निरन्तर आन्दोलनमा छ । संगठनले सोमबारसमेत मूल्यवृद्धि फिर्ता नलिएको भन्दै मणिपाल शिक्षण अस्पताल परिसरमा नाराबाजी गरेको...

थकाली युवा भेला पोखरामा

पोखरा/ थकाली युवा परिवार नेपाल केन्द्रको प्रथम राष्ट्रिय भेला एवं नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण पोखरामा हुने भएको छ । पुस ७ देखि ११ गतेसम्म हुने भेलामा देशका १९ वटा क्षेत्रका करिव ६० जनाको सहभागिता...

समताकोे ३४३ औं शृङ्खला

पोखरा/ पोखरेली युवा साँस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४३ औं शृङ्खला सम्पन्न भएको छ । काव्य सन्ध्यामा प्राज्ञ रमेश श्रेष्ठले कविले कविताको गौरवसँगै महत्व दर्शाउने काम गर्नुपर्ने बताए । काव्य सन्ध्यामा विम्बकवि रमेश...

ढोरपाटनकर्मी नेपाली सम्मानित

पोखरा/ युवा तथा खेलकुद मन्त्रालयले ढोरपाटनकर्मी विजय नेपालीसहित ९ खेल पत्रकारलाई सम्मान गरेको छ । पत्रकारिता प्रोत्साहन समावेशीतर्फ नेपालीले जनही २५ हजार रुपैयाँसहित सम्मान पाएका हुन् । मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट काठमाडौंका हिमेशरत्न...

सत्यावती मन्दिरमा चिच्याएर वर मागियो

बागलुङ/मार्ग शुक्ल पक्षको पूर्णिमा तिथि । स्थानीय भाषामा यसलाई दिवाली पूर्णिमा भनिन्छ । धार्मिक परम्पराअनुसार यो पूर्णिमाका दिन बागलुङको बरेङ गाउँपालिका वडा नं. ३ मा रहेको सत्यावती मन्दिर साग्दीमा रातको समयमा चिच्याएर वर माग्दा...

रेडक्रसको गोष्ठी

पोखरा/गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरुले संविधानले व्यवस्था गरेका हक अधिकार मागे र नभई खोसेर लिने पर्ने बताएकी छन् । नेपाल रेडक्रस सोसाइटी कास्की लैंगिक तथा सामाजिक समावेशीकरण समितिद्वारा पोखरामा आयोजित जिल्लास्तरीय महिला गोष्ठीको...

आँधीखोलामा भुरा छोडियो

स्याङ्जा/ आँधीखोला गाउँपालिकाले पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छोडेको छ । गाउँपालिकाले कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ३७ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न १० ठाउँमा छोडेको हो । माछाको पारिस्थितिकीय प्रणालीमा असर...

आप्रवासनले सामाजिक पूँजी नासियो

बागलुङ/ आज २१ औं अन्तराष्ट्रिय आप्रवासन दिवस । वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारीक बिचलनले गाउँहरुमा सन्नटा छ । आप्रवासनकै कारण दक्ष उत्पादनशिल जनशक्ति विदेश पालयन भएर भित्रिएको विप्रेषणले हाम्रो...

महानगरका दश वडामा नगर युवा परिषद्

पोखरा/ पोखरा महानगरपालिकाका १० वटा वडामा नगर युवा परिषद् वडा समिति गठन गरिएको छ । महानगरपालिका भित्रका युवाहरुको क्षमता अभिवृद्धि र सीपमूलक कार्यक्रममा जोड्ने उद्देश्यसहित गत वैशाखमा महानगर युवा परिषद् गठन गरेपछि वडास्तरीय समिति...

-->