बागलुङ/ बाढी पहिरोले घर र परिवारका सदस्य गुमाएर छाप्रो र गोठमा बस्दै आएका ढोरपाटनका बाढी पीडितहरु सरकारी लागतमा समेत छुटेका छन् । गत वर्षको भदौ १७ गते गएको बाढीले घरबारविहीन भएका झन्डै ३० जना...
पोखरा : कार्यकाल सकिन लाग्यो, कार्यालय ठडिएन
पोखरा/ पोखरा महानगर कार्यालय नजिकै रहेको पोखरा ९ को वडा कार्यालयको आफ्नै भवन छैन । व्यक्तिगत घर भाडामा लिएर वडा कार्यालयले आफ्नो प्रशासनिक काम गरिरहेको छ ।
भाडामा लिएको उक्त घरमामात्रै वडाले मासिक ६० हजार...
कुश्मीशेरा बजारको बाटो कालोपत्रे हुँदै
बागलुङ/ कुश्मीशेरा बजारको सडक कालोपत्रे थालिएको छ । पालिका मुकाममा रहेको बजार हिउँदमा धुलो र वर्षामा हिलाम्मे भएको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेपछि पालिकाले कालोपत्र थालेको हो ।
नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजित बजेटबाट काम...
खहरेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र
बागलुङ/ बागलुङ नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुगेको छ । स्वास्थ्य संस्था नरहेका वडाहरुमा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु सञ्चालनमा आएसँगै सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको हो ।
स्वास्थ्य संस्था नरहेका वडा नं....
सुन्तलाको मूल्य बढ्ने किसानको आश
बागलुङ/ उमेरले ६० कटेका खगेश्वर सुवेदी दम्पत्तिलाई बारीभरि लटरम्म फलेको सुन्तला स्याहार्न भ्याइनभ्याई छ । बिक्रीका लागि तयार भएको सुन्तलामा औसा किरा लाग्ने त्रासले सुवेदी दम्पत्ति बगानमा हुन्छन् ।
जैमिनी नगरपालिका ४, सर्कुवामा रहेको सुन्तला...
गण्डकी प्रदेश प्रहरी अस्पतालको बिजोग : पूर्वाधार न कर्मचारी !
– चारजना चिकित्सकको दरबन्दी, दुईजना मात्रै छन् ।
– ३१ जना प्राविधिक दरबन्दी, ११ जनामात्रै छन् ।
– प्रशासनिक काम एक ठाउँ, सेवा अर्कैबाट ।
– दुई किस्तामा बल्ल आइपुग्यो ३० लाखको एक्सरे मेसिन ।
पोखरा/ २ वर्ष...
मावि शिक्षकका लागि विज्ञापन खुल्यो, गण्डकीमा ५५ जना
काठमाडौं / शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने...
सकियो भजन महोत्सव, ४७ समुह सहभागी
बागलुङ – शालिग्राम संग्रहालयको प्रचारप्रसार र संस्कृतीको संरक्षणका लागि बागलुङको कुँडुले फेदीमा आयोजना गरिएको लोक भजन महोत्सव सकिएको छ । तिरुपती बालाजी धाम, शालग्राम संग्रहालयले आयोजना गरेको महोत्सव मंगलबार सकिएको हो । महोत्सवमा देशभरका...
डेमो मार्फत पोषण सचेतना (फोटो फिचर)
बागलुङ/धौलागिरी अस्पतालको ठुलो प्राङ्गण । अघिल्लो भागमा भरिभराउ देखिएका सेवाग्राही अनि पछिल्लो भागमा नर्सिङका विद्यार्थी । कागजबाट तयार पारिएका बिभिन्न सामग्रीहरु । खानका लागि दिन दैनिकीमा प्रयोगमा आउने खाद्यान्न, फलफुल तथा तरकारी र गेडागुडी...
‘भ्वाईस, च्वाईस र राईट’ लागि तयार बनौं’
बागलुङ/ महिलाहरु ‘भ्वाईस, च्वाईस र राईट’का लागि तयार नहुँदासम्म घरभित्रै र घरबाहिरबाट हुने हिंसाका घटनामा कमी नआउने सरोकारवालले बताएका छन् । हिंसा घरभित्रै र घरबाहिर दुवै ठाउँमा हुने भएपनि न्यायका लागि आवाज कम उठ्ने...