सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

हामी हरेक कारोबार नगदमा गर्छौ : मन्त्री आले

पोखरा/ पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले सबै कारोबार नगदमा गर्ने बताएका छन् । पोखराको पर्यटन प्रवद्र्धन गर्न व्यवसायीले राखेको माग पूरा गरेको दाबी गर्दै मन्त्री आलेले उक्त कुरा बताएका हुन् । ‘म पोखरा आउँदा...

होटलमा ६० प्रतिशत माथि अकुपेन्सी

‘दसैंतिहारको समयमा सबैभन्दा बढी विद्यार्थीहरु आए । त्यसपछि विभिन्न ठूला राजनीतिक दलका कार्यक्रम भइरहेका छन् । अहिले लोकसेवा परीक्षामा सहभागी हुन आउने परीक्षार्थीको संख्या पनि ठूलो छ ।’ पोखरा/ कोरोना महामारीका कारण लामो समयसम्म थलिएको...

गण्डकी प्रदेशका सातै जिल्लामा फोनिजको नयाँ नेतृत्व

पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को शनिबार देशैभरका शाखाहरुमा शनिबार अधिवशेन सम्पन्न गर्न कार्यक्रम अनुसार गण्डकीका ७ वटै शाखा अधिवेशन सम्पन्न भएका छन् । जिल्ला शाखाहरुको अधिवेशनले कास्कीको अध्यक्षमा दिलप्रसाद गुरुङ, स्याङजामा तिलक गुरुङ, बागलुङमा...

अध्यावधिक हुँदैन मृतकको मतदाता नामावली

बागलुङ/संविधानले व्यवस्था गरेअनुसार समयमा निर्वाचन भएमा आउँदो ६ महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्छ । सोही अनुसार निर्वाचन आयोगले तयारी थालेको छ । विशेष अभियान सञ्चालन गरेर बागलुङ जिल्लाभर छुटेका मतदाताको नामावली संकलनको काम भइरहेको...

‘न्याय खोज्न कहाँ जाने ?’

तनहुँ – तनहुँका सरकारी कार्यालय तथा सरोकारवाला संघसंस्थाका प्रमुखले लैंगिक हिंसा अन्त्य गर्न आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । सामाजिक विकास कार्यालय गण्डकी प्रदेशको सहयोगमा महिला सशक्तिकरण सञ्चार समाज तनहुँले शुक्रबार...

सहकारीमा ‘माइनसेट’ अनुसार चल्नुपर्नेमा अध्यक्ष खड्काको जोड

काठमाडौं -सुनौलो स्वाबलम्वन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छबिलाल खड्काले सहकारीमा माइनसेट अनुसार चल्नुपर्नेमा जोड दिएका छन् । शनिवार सहकारीको १२औं साधारणसभाको कलंकीमा उदघाटन गर्दै अध्यक्ष खड्काले हरेक कार्य सम्मापन गर्दा माइनसेट अनुसार...

न्यायको सारथी कानून व्यवसायी हुन्: मुख्य न्यायाधिस जोशी

बागलुङ- उच्च अदालत बागलुङका मुख्य न्यायाधिस द्वारिकामान जोशीले कानून व्यवसायीको दक्षताले मात्रै पीडितले न्याय पाउन सक्ने बताएका छन् । उच्च अदातल बार एसोसिएसन, मानवअधिकार तथा जनसरोकार समितिको आयोजनामा शुक्रवार सम्पन्न अन्तरक्रियामा बोल्दै जोशीले न्यायको सारथीनै...

मनवअधिकार दिवशमा प्रभातफेरी

बागलुङ/ अन्तराष्ट्रिय मानवअधिकार दिवश तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर बागलुङमा प्रभातफेरी गरिएको छ । शुक्रबार बिहान समिक्षालय चोकबाट शुरु भएको प्रभातफेरी बजार परिक्रमापछि कोणसभामा परिणत भएको थियो । कोणसभामा सहभागीले महिला...

भजन महोत्सव सुरु

बागलुङ/ बागलुङको कुँडुलेस्थित शालग्राम संग्राहलयको प्रचार तथा धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्व बढाउन प्रथम राष्ट्रिय भजन महोत्सव शुरु भएको छ । शालग्राम संग्राहलय, रंगविंकटेश्वर मुक्तीनारायण मन्दिर र मुक्तीनाथ वेद विद्याश्रमको प्रचारसमेत गर्न महोत्सव आयोजना गरिएको...

भीमबहादुर श्रेष्ठको शव सडेगलेको अवस्थामा फेला

बेनी / बेनी नगरपालिका–३, भकिम्लीको कोप्रेभीरको जंगलमा एक पुरुषको शव फेला परेको छ । गएको कात्तिक २० गते भकिम्ली डाँडाखानी ससुरालीबाट फर्किंदै गरेका बेनी नगर पालिका १, अर्जमका भीमबहादुर श्रेष्ठको शव सडेगलेको अवस्थामा फेला...

-->