बागलुङ/ ढोरपाटन शिकार आरक्षको बागलुङ क्षेत्रमा बर्षको पहिलो हिमपात भएको छ । सोमबार साँझदेखि मंगलबार बिहानसम्म ढोरपाटनमा हिमपात भएको हो । हिमपात पछि ढोरपाटन क्षेत्रमा चिसो बढेको ज्योति आधारभूत विद्यालयका शिक्षक श्याम विकले जानकारी...
बलेवामा प्याराग्लाइडिङ : संरचना छ, उडान छैन !
बागलुङ/ गलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन नसकेका हुन् ।
प्याराग्लाइडिङका लागि आवश्यक मैदान, भवन र शौचालय तयार भएको...
दुई सरकारी कार्यालयलाई कारण देखाउन आदेश
बागलुङ/ द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बागलुङ इजलासले दुई सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश...
‘एउटै ठाउँ, एउटै काम, एउटै समय : ज्याला फरक ?’
बागलुङ/ ‘एउटै काम एउटै समय र एकै ठाउँ तर, महिला र पुरुषको पारिश्रमिक फरक किन हुन्छ ? के यो हिंसामा पर्दैन ?’ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सरोकारवालाबीच अन्तरक्रियामा बोल्दै महिला अधिकारकर्मी लिलादेवी...
महिला हिंसा न्यूनीकरणसम्बन्धी कानुन बनाउँछौ : मन्त्री थापा
पोखरा / गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले महिला हिंसा न्यूनीकरणसम्बन्धी कानुन निर्माण बनाउन आफू अग्रसर रहेको बताएका छन् । सोमबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना...
पुसको अन्तिम साता ११ औं पोखरा महोत्सव
पोखरा/ एघारौ पोखरा महोत्सव आगामी पुसको २८ देखि माघको ९ गतेसम्म हुने भएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाइटेड क्लवले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य...
नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट
काठमाडौ /नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो । दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर...
‘लेखेजत्तिको नम्बर दिएनन्, जाँच्नेले हेलचक्य्राइँ गरे !’
‘सबै मध्यम वर्गीय परिवारबाटै आएका हौं । ऋणधन गरेर पढ्यौं । तर, अहिले आफ्नै मेहनतको पनि फल नपाएपछि सबै मानसिक तनावमा छौं । यही तनावले कसैको ज्यान गए जिम्मेवारी कसले लिने ?’
पोखरा/ पोखरास्थित भानुभक्त...
लियो दिवशमा दिप प्रज्वलन
बागलुङ/लियो क्लब अफ बागलुङ कालिका सहित जिल्लामा क्रियाशिल क्लबहरुको सहभागितामा लियो दिवश मनाइएको छ ।
लायन्स क्लबको जुनियर क्लबको रुपमा १६ देखि ३० बर्ष उमेर समूहका युवाले लियो क्लब गठन गर्ने चलन छ । क्लब...
तनहुँमा गोली लागेर एक युवकको मृत्यु
तनहुँ/तनहुँको शुक्लागण्डकी नगरपालिका १, थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ । गएराति शिकार खेल्न गएकाबेला गोली लागेर सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले...