बागलुङ – भर्चुअल माध्यमबाट गरिएको साधारणसभामा सहभागी नभएको भन्दै स्पष्टिकरण सोधेर शाखा खारेजीमा परेको नेपाल रेडक्रस बागलुङ शाखा पुनस्थापित भएको छ ।
उच्च अदालत पाटनले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र केन्द्रीय अध्यक्ष नेत्र तिमिल्सिनाविरुद्धको...
लैंगिक हिंसाविरुद्ध वक्तृत्वकला
बागलुङ/ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्र्तगत आइतबार विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सकिएको छ । बागलुङ नगरपालिका र सामाजिक विकास कार्यालयको आयोजनामा प्रतियोगिता आयोजना गरिएको थियो ।
‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ...
बिशेष परिस्थितिमा स्वयमसेवकको योगदान
बिशेष परिस्थितिका बखत एउटा व्यक्ति, परिवार, समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मानिसले बिना पारिश्रमिक तथा नाफारहित उद्देश्यले जोखिमपूर्ण सेवा समेत दिइरहेका हुन्छन् । अहिले समाजसेवीको फुर्को लाएर समाज सेवा पुर्याउनेहरुको कमी छैन । त्यसैगरी...
बलेवाको एकै विद्यालयका २५ विद्यार्थीमा कोरोना संक्रमण
बागलुङ – कोरोनाको नयाँ भेरियन्टको त्रास बढिरहेको वेला जिल्लाको दक्षिणभेगको एक विद्यालयका २५ जना विद्यार्थीमा एकैदिन कोरोना संक्रमण पुष्टी भएको छ । बिहिवार गरिएको दक्षिण वलेवाको एकै बिद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...
हङकङसहित ९ देशबाट आज रातिदेखि नेपाल आउन नपाइने
पोखरा – सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नयाँ भेरियन्टलाई रोकथाम गर्न जोखिम देखिएका देशबाट नेपाल प्रवेशमा रोक लगाउने...
भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि
बागलुङ-भारतमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुष्टि भएको हो ।
कर्नाटकाका दुईजना पुरुषमा संक्रमण भेटिएको सरकारले जनाएको छ । ६६ र ४६ वर्ष उमेरका...
कोभिडकालका ५० जना स्वास्थ्यकर्मी घटाइयो
पोखरा/ गण्डकी सरकारले कोभिड १९ विरुद्धको अभियानमा दरबन्दी सिर्जना गरेका स्वास्थ्यकर्मीको संख्या घटाएको छ । मन्त्रिपरिष्दको मंसिर ८ गते बसेको बैठकले कोभिड १९ रोकथाम नियन्त्रण तथा उपचारका लागि स्वीकृत ४ सय ४४ अस्थायी दरबन्दीलाई...
बागलुङमा मतदाता नामावली संकलन विशेष अभियान
बागलुङ/आसन्न निर्वाचनलाई लक्षित गरेर बागलुङमा मंसिर तेस्रो सातादेखि मतदाता नामावली संकलन विशेष अभियान सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङले जिल्लाका दशवटै स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन गर्ने भएको हो ।
निर्वाचन...
चालक लयमा झुम्दा, सवारीले लय छोडेपछि….
बागलुङ/बुधबार बिहान पाँच बजेको थियो । मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँखण्डमा रातो प्लेट पिकअप भ्यान आफ्नै गतिमा ओर्लियो । बिहुँहुँदै बागलुङ बजारका लागि हिँडेको पिकअपमा तीन जना यात्रुमात्रै थिए ।
मंगलबारनै काम विशेषले बिहुँ पुगेका बागलुङ...
अखिल नेपाल खेलकुद महासंघ बागलुङको संयोजकमा थापा
बागलुङ/ अखिल नेपाल खेलकुद महासंघ बागलुङको संयोजकमा अरविन थापा चयन भएका छन् । बुधबार यहाँ भएको पहिलो जिल्ला भेलाले थापाको नेतृत्वमा ५३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।
समितिको सदस्यमा कविन्द्र बोहोरा,...