बागलुङ/बागलुङको बलेवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध १ च ३६० नम्बरको ट्याक्टर कालिगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो...
रुखबाट लडेका घाईते शिक्षकलाई हेलिकप्टरमार्फत काठमाण्डौ पु-याईयो
बागलुङ/तरकारीका लागि करेला टिप्ने क्रममा रुखबाट लडेर घाईते भएका यहाँका एक शिक्षकलाई हेलिकप्टरद्वारा उद्धार गरिएको छ । जिल्लाको वडिगाड गाउँपालिका वडा नं. ८ का ५४ बर्षिय टकबहादुर काउचालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौको बिएण्डबी अस्पताल...
कहिलेसम्म सडक छेकेर कार्यक्रम गर्ने ?
बागलुङ/न सार्वजनिक मञ्च, न सभागृह । बागलुङ सदरमुकाममा सधैँ खड्किने विषय हो यो । खुलास्थल नहुँदा सडक वा चोकमै कार्यक्रम गर्नुपर्ने यहाँको बाध्यता छ । राजनीतिक दलदेखि सङ्घ संस्थासम्मले कहिलेकाहीँ बाटै छेकेर भेला वा...
ताराखोलामा २२ जनाको स्थायी बन्ध्याकरण
बागलुङ/ कोरोना महामारीका कारण दुई वर्ष यता रोकिएको परिवार नियोजन शिविर यसवर्ष जिल्लाका बिभिन्न स्थानमा सञ्चालन हुने भएका छन् । स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरी अस्पताल बागलुङ र सरोकारवाला संस्थाहरुको सहकार्यमा हरेक वर्ष जिल्लाका बिभिन्न...
४० वर्षपछि घर फर्किँदा !
बेनी/ म्याग्दीका एक वृद्ध ४० वर्षपछि आफ्नो घरपरिवार खोज्दै स्वदेश फर्केका छन् ।२५ वर्षको उमेरमा रोजगारीका लागि भारत गएपछि उतै बेपत्ता बनेका बेनी नगरपालिका–१ अर्जम गैराटोलका धनबहादुर विक घर फर्किएका हुन् ।
श्रीमती र एक...
नेपालगञ्जमा गार्डेन मार्टको १४ औं शाखा सञ्चालनमा
पोखरा – आफ्ना सदस्यहरुलाई सर्वसुलभ रुपमा उपभोग्यवस्तु पुराउने उदेश्यसहित ‘गार्डेन मार्ट’ को १४ औं शाखा नेपालगञ्जमा सञ्चालनमा आएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यबस्तु उपलब्ध...
काठेखोलामा टोल टोलमा पुगेर योजना सम्झौता
बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षका योजना पुस मसान्तसम्म सक्नेगरी काम थालेको छ । उपभोक्ता समितिमार्फत् काम गर्नुपर्ने सम्झौता हुन बाँकी रहेका योजनाहरु खोजीखोजी सम्झौता गर्न थालिएको हो ।
गाउँपालिकाका प्राविधिक सहितको समूह गाउँ...
मानव सेवा आश्रममा बारको सहयोग
बागलुङ/च्च अदालत बागलुङ, बार एसोसिएसन बागलुङ इकाइले १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानअन्र्तगत शनिबार मानव सेवा आश्रममा भोजनको व्यवस्थापन गरेको छ ।
बारले ६ हजार रुपैयाँ सहयोग गरेर आश्रमका आश्रितलाई भोजन खुवाएको हो । हिंंसाविरुद्धको अभियानको...
२ लाख अमेरिकी डलरसहित पोखरामा युवा पक्राउ
पोखरा/ कास्की प्रहरीले मुस्ताङको चराङ– ४ का छिरिङ डुन्डुक गुरुङलाई करिब २ लाख डलरसहित पक्राउ गरेको छ । शुक्रबार माइक्रोबस चढेर काठमाडौंबाट पोखरा आउँदै गरेका गुरुङलाई १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित...
सपनालाई यथार्थमा उतार्दा बनेको भगवान शिवको प्रतिमा
४० करोड रुपैयाँको लागत अनुमान गरिएको उक्त योजनाअन्तर्गत अहिलेसम्म आधा अर्थात २० करोड रुपैयाँ बराबरको काम सकिएको छ । अझै २० करोडको संचना बनाउन बाँकी नै छ ।
पोखरा/ ५ वर्षअघि पोखराका चन्द्रकान्त बरालले सपनामा...