पोखरा/ मलेसियामा ६ वर्ष काम गरेर फर्केका अर्जुन गुरुङ विगत ३ बर्षदेखि भीरमौरीको मह काढ्छन् । मंसिर र जेठ महिनामा गरी बर्षमा २ पटक मह काढ्न भीरमा चढ्ने अर्जुनले मर्दी हिमाल पदमार्गको फरेष्ट क्याम्पमा...
उपयोगमा आयो कृषि प्रर्दशनीस्थल
बागलुङ/कृषिमा आधुनिकीकरण गर्ने भन्दै गत आर्थिक वर्षमा मात्रै कृषि ज्ञान केन्द्र बागलुङले ३२ वटा उच्च प्रविधिको हरितगृह निर्माण ग¥यो । त्योबाहेक स्थानीय तहले निर्माण गरेका र अघिल्ला आर्थिक वर्षहरुमा निर्माण भएका हरित गृहहरुमा किसानले...
खहरेमा पीकअप खस्यो, एकजनाको मृत्यु, तीन जना घाईते
बागलुङ/ मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तरगत काठेखोलाको खहरेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाईते भएका छन् । बिहुँबाट बागलुङ बजार आउँदै गरेको
बा१८च ५६७७ नम्बरको रातो प्लेटको पिकअप जीप...
आमाको नाममा विद्यालयमा कोष
बागलुङ/आफ्नी ८४ वर्षीया आमाको नाममा यहाँका सामाजिक अगुवाले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
बागलुङ नगरपालिका वडा नं. १ का रामप्रसाद शर्माले आफ्नी आमा ताराकुमारी शर्माको नाममा रामरेखा आधारभूत विद्यालयमा ५१ हजार ५५५ रुपैयाँको...
बागलुङ जादै गरेको वस पाउदुरमा दुर्घटना, चालकको मृत्यु
पोखरा / पोखरा– बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् ।
भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ...
सामन्ती संस्कारले हिंसा सिकायो
बागलुङ/ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले नेपालको सामन्ती संस्कार अन्त्य गर्न नसक्दा समाजमा महिला हिंसा बढेको बताएका छन् ।
राष्ट्रिय महिला आयोगको आयोजनामा आयोजित विद्यालय स्तरमा हुने हिंसा सम्बन्धमा शिक्षक, बिद्यार्थी र व्यवस्थापन समितिका...
पद्यमाको राजनीतिक छलाङ
एमालेको इतिहासमा पहिलो जिल्ला अध्यक्ष बनेकी उनीसामु अब पहिलो जिल्ला अध्यक्ष बन्ने अवसरको ढोका खुलेको छ ।
पोखरा/२०७४ सालको संसदीय चुनावमा तत्कालीन वाम गठबन्धनले स्याङ्जा क्षेत्र नम्बर २ मा आफ्नोतर्फबाट पद्यमा अर्याललाई उम्मेदवार बनायो ।...
म्याग्दीमा जीप दुर्घटनामा चार जनाको मृत्यु
बेनी /म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नंको जिप औँलामा दुर्घटना भएको हो । प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार मृत्यु...
ट्रयाक्टर दुर्घटनामा मृत्यु हुने दुवैको पहिचान खुल्यो
बागलुङ/ बागलुङको बलेवा स्थित कैयामा सडक देखि खोलामा ट्रयाक्टर खस्दा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । बागलुङ नगरपालिका १४ नारायणस्थानको कैयादेखि कुश्मीसेरा हिडेको ध १ च ३६० नम्बरको ट्रयाक्टर सोमबार बेलुकी कालीगण्डकी...
बागलुङ/ बागलुङको बलेवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानको कैयाबाट सरंगीका लागि हिँडेको ध १ च ३६० नम्बरको ट्याक्टर कालिगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको...