सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

कर्मचारी युनियनको आठौ जिल्ला अधिवेसन

बागलुङ/नेपाल निजामती कर्मचारी युनियनको आठौ जिल्ला अधिवेसन शनिवार बागलुङमा सम्पन्न भएको छ । अधिवेसनको उद्घाटन गर्दै युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले सरकारले ल्याउन लागेको निजामती ऐन कर्मचारीको हित विपरित भएको आरोप लगाए । साथै...

ढोरपाटनः देशकै सर्वोत्कृष्ट स्की स्पोट

बागलुङ/ संसारभर हिमालै हिमालको देश भनेर चिनिन्छ, नेपाल । यहाँ हिमालमा खेलिने ‘स्की खेल’को प्रशस्तै सम्भावना भएपछि यसको प्रवद्र्धनका लागि थप सम्भाव्यता अध्ययन सुरु भएको छ । यसै महिना गरिएको एक अध्ययनमा ढोरपाटन क्षेत्र...

क्षयरोग संक्रमणबाट मृत्यु हुनेको संख्या बढी

बागलुङ/ कोरोना संक्रमणबाट भन्दा नेपालमा क्षयरोगको संक्रमणबाट मृत्यु हुनेको संख्या बढी रहेको भेटिएको छ । लाञ्छनाले विभिन्न रोगको संक्रमित व्यक्ति मात्र नभई सिंगो परिवारसमेत पीडामा पर्ने स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक...

नामजस्तै काम ! विद्यालयमा फूलदेखि मल्टिमिडियासम्म

बागलुङ/विद्यालय प्रवेश गरेपछि हरेकले फूल रोप्ने, तरकारी फलाउने र कृषिका सबै काम जान्नैपर्छ । विद्यालय हाताभित्रै ताजा तरकारी फलाउन खनजोत पनि गरिन्छ । माछापालनको पोखरी छ । विद्यार्थीले पढाइसँगै ती काम पनि सिक्छन् । सरसफाइका...

वन क्षेत्रलाई आय आर्जनसँग जोड्न कानूनी प्रक्रिया सहज बनाइने

पोखरा/ गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षणमन्त्री दीपक थापाले वन क्षेत्रलाई आय आर्जनसँग जोड्न कानूनी प्रक्रिया सहज बनाइने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले वन क्षेत्र प्रयोगमा संघीय कानूनले केही बाधा उत्पन्न गराएको...

तमु ल्होछारमा विविध कार्यक्रम

पोखरा\तमु जातिको नयाँ वर्ष (तो ल्हो) पोखरामा भव्य रुपले बनाइने भएको छ । ल्वों ल्हो(गाई वर्ग)को विदाई र तो ल्हो(बाघ वर्ग)को आगमनमा तमु धिं नेपाललगायतका विभिन्न तमु संघ संस्थाहरुले पोखरामा विविध कार्यक्रमहरु गरी मनाउने...

ग्रामिण पर्यटनको अगुवा : भकूण्डेको अतिथि सत्कार होम–स्टे

बागलुङ/ हातमा मखमली र सयपत्री फुलका माला । पञ्चपालामा अविरको टिका । लामबद्ध बसेका मिलिजुली आमा समुहका सदस्यहरु । मगर पोषाकमा सजिएका महिलामा नत कुनै आडम्बर न कुनै तडकभडक । सबैको एउटै चाहना हुन्छ...

सामुदायिक वन उपभोक्ता महासंघले गर्यो संरक्षित क्षेत्र खारेजीको माग

पोखरा – सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन ऐन एवं नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा विस्तार कार्य समुदायको विरुद्ध रहेको भन्दै खारेज गर्न माग गरेको छ । महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आज...

बेगखोला बालश्रम मुक्त

बेनी/म्याग्दीको रघुगंगा गाउँपालिकाले सबै वडालाई बालश्रम मुक्त बनाउने भएको छ । सबै प्रकारका बालश्रमिकको अवस्था पहिचान गरी शून्यमा झारेर बालश्रममुक्त घोषणा गर्ने अभियान अन्तरगत बुधबार वडा नं १ बेगखोलालाई बालश्रम मुक्त घोषणा गरिएको हो...

बैदाम समाजमा फेरि ज्याक तामाङ

पोखरा/बैदाम तामाङ सेवा समाजको दशौं बार्षिक साधारण सभातथा छैंठौं अधिबेशनले पुनः ज्याक तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । १५ सदस्यीय कार्यसमितीमा सरस्वती तामाङ उपाध्यक्ष, निमा तामाङ सचिव, लक्ष्मण तामाङ सहसचिव, कविता योञ्जन कोषाध्यक्षमा...

-->