बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँकोटमा परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनका लागि १ करोड ३० लाख रुपैयाँ संकलन भएको छ । २०५८ शालमा बन्द भएको पाठशाला सञ्चालनका लागि धार्मिक महोत्सवको तयारी भैरहेका बेला पाठशालाका लागि दाताहरुले...
गलकोटमा खोज पत्रकारिता तालिम
बागलुङ/जिल्लाको गलकोटमा खोज तथा भिडियो पत्रकारिता तालिम सुरु भएको छ । पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा पत्रकार महासंघ बागलुङको व्यवस्थापनमा तालिम सुरु भएको हो ।
तोरीखोला सामुदायिक घरबासमा सुरु भएको तालिममा बागलुङका बिभिन्न सञ्चार...
‘गोर्खा गर्ल’का लाहुरे !
पोखरा/ बेलायती सेनामा जागिरे हुन अन्तिम परीक्षा दिएर फर्किंदै गर्दा उनले पहिलोपल्ट पितृलाई सम्झिए । बालापनदेखिकै उत्कट सपना थियो ‘ब्रिटिसे लाउरे’ कहलिने । त्यसका लागि ठूलै संघर्ष गरे पनि ।
त्यसदिन सपनाको ढोका सम्मुख थियो...
गाजा दहलाई पर्यटन क्षेत्र बनाउन माग
बागलुङ/ गाजा दहलाई पर्यटकीय क्षेत्र बनाउने पुरानो अभियान अझै पूरा भएको छैन । तत्कालीन जिविसले थालेको अभियानलाई मुर्तरुप दिन अझै पनि स्थानीयले माग गरिरहेका छन् ।
दुई हजार ४ सय मिटर उचाइको गाजाको धुरीलाई पर्यटन...
दुई जिल्लाको सिमा विवाद : टुंगो लगाउने जिम्मा प्रदेशलाई
बागलुङ/बागलुङ र पूर्वी रुकुम जिल्लाबीच रहेको सिमा विवाद जिल्ला तहबाट टुंगो नलागेपछि प्रदेशमा पठाईने भएको छ । बागलुङ र रुकुमको सिमाना पातीहाल्नेमा रहेको विवाद जिल्ला तहमा भएका बिभिन्न चरणका छलफलबाट टुंगो नलागेकाले जिल्ला समन्वय...
आज तमु ल्होसार
पोखरा/ गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको...
पोखरा/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शेयर बजारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । उनले मंसिर २६ गते माओवादी केन्द्रको सातै प्रदेश अधिवेशनको उद्घाटनका क्रममा शेयर बजार ‘साम्राज्यवादको विकसित रुप’ भनेर टिप्पणी...
अस्पतालभित्रै सालनालसहित वेवारिसे शिशु फेला
पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र रहेको बसमा बुधबार सालनालसहितको शिशु भेटिएको छ । अस्पताल परिसरभित्र रहेको अस्पतालको पुरानो गाडीमा छाडेको अवस्थामा मंगलबार बिहान १० बजे नवजात शिशु (पुरुष) फेला परेको...
श्रीमानको हत्या अभियोगमा श्रीमती थुनामा
बागलुङ/श्रीमान हत्या अभियोगमा बागलुङकी एक महिला कारागार चलान भएकी छन् । जिल्ला अदालत बागलुङको आदेशमा निसीखोला गाउँपालिका वडा नं. ६ खार्चङ २३ वर्षीया मोनिका बुढा मगरलाई पूर्पक्षका लाथि थुनामा पठाईएको हो । श्रीमान ३१...
तमु ल्होछारमा गण्डकीमा सार्वजनिक बिदा
पोखरा/ गण्डकी प्रदेश सरकारले तमु ल्होछारमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होछार पुस १५ गते (बिहीबार) परेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाल सचिवालयले बिहीबार गण्डकी...