मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

ठडिँदै वडा कार्यालय

बागलुङ/ गलकोट नगरपालिका भाडाको घरमा छ । आफ्नै भवन बनाउने योजना छ । आफ्नै भवन बनिसक्न अझै दुई÷चार वर्ष लाग्ने सम्भावना छ । तर, वडा कार्यालयहरु धमाधम ठडिएका छन् । वडाले भाडा तिर्न छाडिसकेका...

मध्यपहाडी राजमार्गको ‘भाइरल’ पोखराखण्ड: जसलिन हानथाप !

उक्त सडक जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डले बनाएको भन्दै कार्यकर्ता जस लिनदिन होडबाजी गरिरहेका छन् । पोखरा – मध्यपहाडी (पुष्पलाल) राजमार्गको...

विद्युतको लापरवाहीले २७ बर्षे युवकको मृत्यु

तनहुँ/तनहुँमा बिहीबार विहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ बर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो । विहान ७ बजे उनी हातमा मोबाईल लिएको अवस्थामा आफ्नै कोठामा अचेत...

आजबाट जनगणना

पोखरा/ आजबाट जनगणना सुरु हुँदै छ । हरेक १०÷१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल...

भुस पोल्ने पर्व : ताराखोलामा सार्वजनिक बिदा

बागलुङ/ ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा शुक्रबार ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गत १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बिदाको निर्णय गरेको हो । वडा नंं २ अर्गलमा प्रचलित सो पर्व वर्षेनी...

रोटरीको राइला कार्यक्रम शुरु

बागलुङ/रोटरी क्लब अफ बागलुङको आतिथ्यता र रोटरीको ३२९२ डिस्ट्रीकको आयोजनामा बुधबारदेखि ‘रोटरी युथ लिडरसिप अवार्ड’ राइला कार्यक्रम सुरु भएको छ । क्लबका आगामी गर्भनर जितेन्द्रदेव राजभण्डारीले उद्घाटन गरे । उनले रोटरीहरुको मेलाको रुपमा चिनिने राइलाबाट...

प्रहरीको लापरवाहीले घटना !

रातोपहिरोमा रातको समयमा केही अपरिचित व्यक्तिहरुले धारिलो हतियारले प्रहार गर्दा चार जना घाइते भएका छन् । जसमा दुई जनाको अवस्था गम्भीर छ । पोखरा/ समाजको सुरक्षामा २४ सै घण्टा खटिने भनेको नेपाल प्रहरी हो ।...

जनगणनामा सहयोग गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन प्रदेशवासीमा अनुरोध गरेका छन् । राष्ट्रिय जनगणना २०७८ का अवसरमा बुधबार एक अपिल जारी गर्दै मुख्यमन्त्री पोखरेललेसही तथ्यांकले...

पोखराको यो सडक, जसले सामाजिक सञ्जाल तताईरहेको छ

पोखरा/ हिमश्रृंखलाको अघिल्तिर ६ लेनको सडकको तस्वीर सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल बनेको छ । यो सडक कहाँको हो भन्ने मात्र होइन, कसको पालामा बनेको भनेर राजनीतिकरण गर्ने प्रयास पनि भइरहेको छ । यो सडक...

मानवसेवा आश्रममा कामना बैंकको सहयोग

बागलुङ/ कामना सेवा बिकास बैंक लि.ले आफ्नो स्थापनाको १५ औं बर्षको अबसरमा मानवसेवा आश्रममा न्यानो कपडा र खाद्यान बितरण गरेको छ । बागलुङ शाखाको अगुवाइमा आश्रममा ३० हजार रुपैयाँका सामान बितरण भएको शाखा प्रबन्धक शालीग्राम...

-->