मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बागलुङ बारले थाल्यो कानुनी साक्षरता

बागलुङ/ उच्च अदालत बार एसोसिएसन बागलुङले दशवटै पालिकामा कानुनी साक्षरता कार्यक्रम थालेको छ । कानुनका जान्नै पर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान थालिएको बारका सचिव रमेशबहादुर खड्काले बताए । ‘कुन विषय र...

बलात्कार आरोपी पक्राउ

बेनी/ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका५, पुलाचौरमा एक महिलालाई बलात्कार घटनामा संलग्न भएको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ,२२ वर्षीय प्रकाश रामदाम र १८...

रेडियो सुनेर ताङतिङमा उज्यालो

पोखरा/ रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रम ‘जलस्रोत’ सुनेर ताङतिङका जसबहादुर गुरुङले गाउँमा बिजुली बाल्ने सपना देखे । रेडियोबाट लघुजलविद्युत आयोजना बनाउन सरकारले दिने अनुदान र प्रक्रियाका बारेमा जानकारी पाएपछि जसबहादुरले गाउँका अरु २ जना...

गण्डकीसहित केही प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं/ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । आइतबार बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी...

भाइटिका महोत्सवमा २० विदेशी सहभागी

पोखरा/ पोखरा, २० कात्तिक स् पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटिका महोत्सवमा यसपटक २० विदेशी नागरिकले टिका ग्रहण गरेका छन् । कोभिड–१९ को कारण दुई बर्षदेखि रोकिएको महोत्सवले यसपटक चौधौं...

पोखरामा भाइटीका महोत्सव हुँदै

पोखरा/ पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आज १४ औं भाइटीका महोत्सव २०७८ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा दिउँसो यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्धन गर्दै...

सुल्झिएन समस्या, समयमै जहाज नउड्ने !

‘त्यतिबेला ‘कन्डिसन’को कुरा गरेको हो । सबैले आआफ्ना काम समयमै पूरा गरेर अघि बढेको भए हुनेथियो । सबैले आफ्नो काम समयमै पूरा नगरिदिएपछि ढिलाइ हुने नै भयो ।’ पोखरा/ पुस मध्य अर्थात् अंग्रेजी नयाँ वर्षदेखि...

तिहारको मुख्य दिन आज भाइटीका, ११ बजेर २ मिनेट उत्तम साइत

काठमाडौं / यमपञ्चक अर्थात् तिहारको पाँचौं तथा अन्तिम दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन् । प्रत्येक वर्ष कार्तिक...

हराउँदै देउसीको मौलिकता…

बागलुङ/ १६ वर्षको उमेरमा भैली खेल्दा जम्मा भएको चामल बोराभरी बोकेर सातगाउँ डुलेका बागलुङको गलकोट नगरपालिका–४ का भवदत्त न्यौपानेलाई अहिले पनि भैलेनीको खुब याद आउँछ । ७० वर्षिय न्यौपानेलाई उहिलेको भैलेनी सम्झिँदा अहिले पनि...

तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो...

-->