पोखरा/तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका...
तनहुँमा कौडा खालबाट २९ जना पक्राउ
तनहुँ/तनहुँमा जनप्रतिनिधी सहित २९ जना कौडा खालबाट पक्राउ परेका छन् । बुधबार विहान १ बजे शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी लालिममा विलबहादुर गुरुङको घरबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विलबहादुर गुरुङ शुक्लागण्डकी–८...
धौलागिरी अस्पतालमा कोरोना संक्रमणबाट एकको मृत्यु
बागलुङ/लामो समयदेखि शान्त रहेको बागलुङमा कोरोना संक्रमणबाट एकको मृत्यु भएको छ । संक्रमित संख्या समेत न्युन भएपनि गएराती बानपा ४ का ८३ बर्षिय पुरुषको मृत्यु भएको हो ।
कात्तिक १२ गते अस्पतालमा भर्ना भएका बागलुङ...
बागलुङ कालीका गुठीमा ४ करोडको कोष
बागलुङ/बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालीका भगवती गुठीमा चार करोड २३ लाखको कोष जम्मा भएको छ ।
गुठी व्यवस्थापन समितिले कालीका मन्दिर परिसरमा करोडौंको विकास निर्माण गरिसकेर पनि उक्त कोष जम्मा गरेको हो । बिशेषगरी भक्तजनले...
युवा क्लबको स्वास्थ्य शिविर, न्यानो कपडा वितरण
बेनी/ बेनी नगरपालिका–६ मा अवस्थित युवा क्लबले आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षण शिविरमा डेढ सयले सेवा लिएका छन् ।
उच्च रक्तचाप र सुगरको निःशुल्क जाँच गरिएको हो । बेनी संजिवनी हेल्थ क्लिनिकका स्वास्थ्य कर्मीहरुको सहयोगमा...
सबै वडामा अग्नि नियन्त्रक
बागलुङ/ बागलुङ नगरपालिकाले सबै वडा र स्वास्थ्य संस्थाहरुमा अग्नि नियन्त्रणक उपकरण हस्तान्त्रण गरेको छ । आगजनीबाट जोगाउनका लागि आवश्यक प्रयोग बिधिको जानकारी गराउँदै नगरले सबै वडामा अग्नि नियन्त्रक उपकरण तयारी अवस्थामा राख्ने भएको हो...
आजदेखि शुरु भयो तिहार
काठमाडौं/ प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।
मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष...
एयरपोर्ट संचालन सहजीकरणको लागि समिति
पोखरा/ गण्डकी प्रदेश सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सहजीकरण गर्न ९ सदस्यीय सहजीकरण समिति गठन गरेको छ ।
विमास्थलको भौतिक निर्माण ८० प्रतिशत सकिए पनि संचालनको ढल निकास,उडानमा अवरोध गर्ने डाँडा कटानलगायतका समस्या ज्यूँकात्यूँ रहेको...
लायन्स फेवा फूलवारीको सहयोग
पोखरा/ लायन्स क्लव अफ पोखरा फेवा फुलवारीले पोखरा महानगरपालिका–२९ स्थित श्री नवदुर्गा आधारभूत विद्यालयमा युरो गार्ड, न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण, आँखा शिविर र जेहेन्दार २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ...
न्याय माग्न धर्ना
बागलुङ/ आइतबार बिहानैदेखि जिल्ला प्रहरीमा ठूलो भिड थियो । सबैले आक्रोशपूर्ण र चर्को आवाजमा भनिरहेका थिए, ‘पीडितलाई न्याय चाहियो, हत्याराले कारवाही पाउनु पर्छ ।’
त्यहाँ आएका पीडितहरु धेरै टाढाबाट आएका थिए । उनीहरुले हत्यामा संलग्नलाई...