सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

गलकोटमा चन्दाले बन्यो पुस्तकालय

बागलुङ/ विदेशमा बसेका युवाले उठाएको चन्दाबाट गलकोटमा पुस्तकालय बनाइएको छ । गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा रहेको पुरानो शहिद थिरबम मल्ल पुस्तकालय चन्दाबाट पुननिर्माण गरिएको हो । जापानमा काम गर्न गएका युवाहरुले सहयोग संकलन...

आजदेखि दैनिक १० घन्टा बन्द

बेनी/ गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा सडक विस्तारमा समस्या भएपछि आज बिहीबारदेखि अर्को सूचना जारी नहुँदासम्म सवारीसाधन बन्द र...

बाली बिमा : किसानलाई निल्नु न ओकल्नु !

‘कहिले फाइल बनाएर ल्याउनुस् भन्छन् कहिले नछुनुस् भन्छन् । इन्स्योरेन्स त समयमा दिएनन् दिएनन्, आफ्नै बगानमा काम गर्नसमेत पाइनँ ।’ बागलुङ/ बरेङ गाउँपालिका २ ठूलो दलेङका धनीश्वर पौडेलले २० रोपनी जमिनमा अलैंची लगाएका छन् ।...

मादीका बाढी पीडितलाई प्रदेश सरकारको राहत

पोखरा/ गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका १, सोंदा र आसपासका बाढीपीडितलाई राहत रकम प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बुधबार सोंदामै पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् । असार १...

तलव बृद्धिको मागगर्दै नगरप्रमुखलाई ज्ञापनपत्र

बागलुङ/ विद्यालय सहयोगी सीता सापकोटाले कालिका कन्या मावि बागलुङमा काम गर्न थालेको २१ बर्ष भयो । स्थायी भएको भए उनको पेन्सन आईसक्थ्यो । अवकास पाउने सेवाअबधि पुग्दा सीता सुविधा बृद्धिको माग गर्दै नगरपालिका धाईरहेकी...

धविमावीलाई पूर्व विद्यार्थीको सहयोग

बागलुङ/धवलागिरी विरेन्द्र माविका पूर्व विद्यार्थीहरुले विद्यालयको शैक्षिक सुधारका लागि नगद सहयोग गरेका छन् । विद्यालयले आयोजना गरेको पूर्व विद्यार्थी स्वागत कार्यक्रममा सहभागि पूर्व विद्यार्थी तुलसीराम सापकोटा र नोर्वु घलेले जनही ५० हजार रपैयाँ सहयोग...

महिला नेतृत्व शून्य !

बागलुङ / प्रमुख दलहरु नेकपा एमाले र नेपाली कांग्रेसको पालिका अधिबेशनबाट बागलुङमा महिलाको संख्या शून्य भएको छ । दसैंअघि नेपाली कांग्रेसले गरेको १० वटै स्थानीय तहको अधिवेशनमा महिला नेतृत्व शून्य भएको बागलुङमा एमाले अधिवेशनले...

करणी उद्योग गरेको आरेपमा एक युवा पक्राउ

बागलुङ/ करणी उधोग गरेको आरोपमा बागलुङको एक बैंकमा कार्यरत युवा पक्राउ परेका छन् । ३० वर्षीया एक महिलामाथी करणी गरेको आरोपमा प्रहरीले सेन्चुरी बैंक लि. बागलुङ शाखामा कार्यरत कमल प्रसाद बिनारीलाई पक्राउ गरेको हो...

प्रशासनमा भिडैभिड, नागरिकलाई हैरानी : नागरिकता बनाउन ३ दिन !

बागलुङ – गलकोट नगरपालिका ८, काँडेबासमै जन्मेर हुर्केकी विमला घिमिरेले त्यहींको विद्यालयबाट एसइई उत्तीर्ण गरिन् । नागरिकता बनाउन बागलुङ प्रशासनमा आउँदा उनको बाबुको नागरिकता गुल्मीको देखेर प्रशासनले गुल्मीमा बुझ्न पठाउनु पर्ने भन्यो । गत शुक्रबार...

११ बर्षिय बालकको मृत्युदावी भुक्तानी

बागलुङ – नेपाल लाइफ इन्सोरेन्स कंपनीले ११ बर्षिय बालकको मृत्युदावी भुक्तानी गरेको छ । बानपा-४ उपल्लाचौरका एक बालकको कालीगण्डकी नदीमा परेर बेपत्ता भएपछि खोजी गर्दा नभेटिएको र प्रहरीले मृत्यु भएको अनुमान गरेपछि कंपनीले भुक्तानी...

-->