काठमाडौं /वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण...
तनहुँ/ दशैँको मुखैमा गोलभेंडाको मूल्यह्वात्तै बढ्यो । अधिकांशको भान्छामा प्रयोग हुने गोलभेंडाको मुल्य दशैँको बेलामाबढ्दा उपभोक्ताको ढाड सेकाएको छ ।तनहुँका बजारमा ४० रुपैयाँ प्रतिकिलो किनबेच भइरहेको गोलभेंडाको मुल्य एक्कासी बढेर १४० रुपैयाँमा पुग्दा उपभोक्ता...