पर्वत/ चाडपर्वको माहोल रहेकै बेलामा जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वत सदरमुकाम कुश्मा बजारका बिभिन्न चोक तथा भित्री क्षेत्रमा रहेका पसलहरुमा छड्के अनुगमन गरेको छ ।
दशैँ सकिएर तिहार भित्रैनै लागेको बेलामा तिहारसँग सम्बन्धित खाद्य बस्तुहरु...
कार्यकारी पदमा पुग्नेबाटै लोकतन्त्र बिरोधी काम : पौडेल
बागलुङ/नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशको कार्यकारी पदमा पुगेकाबाटै लोकतन्त्र बिरोधी काम भएको बताएका छन् । उनले संविधान बनाउने बाटै संविधानमा खेलवाड भएको समेत टिप्पणी गरे ।
नेपाली काँग्रेस बिहुँ बागलुङले आयोजना गरेको शुभकामना...
बाढी/पहिरो अपडेट : मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ बेपत्ता
काठमाडौं/ केही दिनदेखि भएको निरन्तर वर्षका कारण गएको बाढी तथा पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ । बुधबार मध्याह्नसम्ममा विभिन्न जिल्लामा ४८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह...
बाढीले कावासोतीको पुल भत्कायो, खानेपानीको पाईप वगायो
नवलपुर/ कावासोती नगरपालिकाको वजारक्षेत्र र वडा नं. ४ हसौरा जोड्ने केरुङ्गे खोलामाथीको पुलको आडैको फाउण्डेसन बाढीले भत्काउँदा आवागमन ठप्प भएको छ ।
असार, साउन र भदौमा खोलामा आएको बाढीले थोरै थोरै गर्दै क्षति पुर्याएको फाउण्डेसनमा...
बाढी/पहिरोबाट देशभर मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ बेपत्ता
पोखरा/ केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी/पहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयबाट बुधबार बिहानसम्म प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२...
पोखरामा ‘सुपरम्यान जिपलाइन’
पेखरा/ पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । माछापुच्छ«े पौडिने फेवाताल होस् वा यहाँका तलतलैया र लहरै चाँदीजस्तै टल्किएका हिमालको दृश्यले स्वदेशी एवं विदेशीको ध्यान पोखरामा...
बेमौसमी झरीका कारण सबैलाई सास्ती
म्याग्दी – आइतबार रातीदेखि शुरु भएको वेमौसमी वर्षा बुधबार बिहानसम्म पनि नरोकिदा हिमाली जिल्ला म्याग्दीको जनजीवन अस्तव्यस्त बनेको छ ।
सडकहरु हिलाम्ये हुँदा यातायातका साधनहरु संचालन हुन सकेका छैनन् । दशैंमा आफन्तहरुसंग टीका थाप्न गाउँमा...
सडकले बढायो म्याग्दी रत्नेचौरको रौनक
म्याग्दी – उज्यालो भएदेखि रात नपरुन्जेलसम्म उत्तरतर्फ चाँदी झै टल्किएका धवलागिरि, निलगिरि, अन्नपूर्ण लगाएतका हिमश्रृङ्खला, लटरम्मै धान झुलेको समथर फाँट, बेनी–बागलुङ सडकको वायाँतर्फ विशाल खेलमैदान त्यसैपनि रमाइलो रत्नेचौरको रौनक सडक कालोपत्रे भएपछि झन बढेको...
१० वर्ष भूमिगत भएकी दिलकुमारी च्याउ खेतीमा रमाउदै
रुपन्देही – रोल्पाको साविक उवा गाविस (हालको थवाङ) मा जन्मिएकी दिलकुमारी रोका मगर माओवादी सशस्त्र युद्धका क्रममा झण्डै १० वर्ष भूमिगत भइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी पनि सार्वजनिक भइन्, तर कामविहीन पनि...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
पोखरा/ पछिल्लो २४ घण्टामा विभिन्न सवारी दुर्घटनामा परी ११ जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु हो...