काठमाडौं / आज नेपालीहरूको महान् चाड बडादशैं, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ...
आमा सोच्नहोस् त, दसैं कस्तो हुदो हो ?
आमा, सोच्नुहोस् त
दसैं कस्तो हुदो हो?
यदि स्वदेश मै
विदेश भैदिएको भए।
कर्म र भाग्य मै देश भैदिएको भए।
दसैं कहिल्यै
रित्तो जानि थिएन,
हाम्रो पर्व कसैले
खानि थिएन
बिदेशमा पसिना
खेर जानि थिएन।
बा, सोच्नुहोस् त
दसैं कस्तो हुदो हो?
यदि स्वदेश मै परिश्रम भैदिएको...
‘महिला सीडीओ भनेरै सेनाले दशैंमा मौलो पूजा गर्न दिएन’
देशकै दोस्रो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी अम्बिका केसीलाई दशैं आउने बित्तिकै भने राज्यका निकायमै भएको लैङ्गिक विभेदले चिमोट्ने गरेको छ।
आजभन्दा २७ वर्ष अघि अम्बिका केसी प्रमुख जिल्ला अधिकारी (सीडीओ) नियुक्त भइन्। देशकै...
डाँडा कालिका भगवती मन्दिरको उद्घाटन
वडिगाड/ बडिगाड गाउँपालिका वडा नं.२ सिमलचौरमा निर्माण गरिएको डाँडा कालिका भगवती मन्दिरको उद्घाटन गरिएको छ । नवरात्रको अवसर पारेर नव निर्मित मन्दिरको उद्घाटन गरिएको हो । सिमलचौरमा बसोबास गर्ने सम्पूर्ण कत्श्यव अधिकारी वंशहरुद्वारा उक्त...
नवरात्रको अन्तिम दिन महानवमी : सिद्धिदात्रीको पूजा आराधना गरिँदै
काठमाडौं / बडादशैंको नवौं र नवरात्रको अन्तिम दिन आज महानवमी मनाइँदैछ । नौ दिनसम्म गरेको नवरात्र विधि यो तिथिमा सम्पन्न गरिन्छ । नवदुर्गाको प्रसाद भने दशमीको बिहान लगाउने परम्परा रहेको छ ।
नवमीमा भगवती दुर्गाको...
द्वन्द्वपीडितको पिडाः ‘सरकार, हाम्रो दशैँ कहिले आउँछ ?’
बागलुङ – हिन्दु नेपालीको महान पर्व विजयदशमी सुरु भए पछि शहर बजार, गाउँ घरमा चहल पहल बढेको छ । तर बागलुङ नगरपालिका–२ निवासी बेपत्ताकी सदस्य परिवार जशोदा शर्मालाई जति–जति टीकाको दिन नजिकिँदै छ उति...
रहेनन् पोखरा औद्योगिकीकरणका नायक फणिन्द्रमान
पोखरा – पोखराको औद्योगिकीकरणका अगुवा फणिन्द्रमान श्रेष्ठको आज ८० वर्षको उमेरमा निधन भएको छ ।
गण्डकी नुडल्स प्रालि स्थापना गरी दक्षिण एसियाकै पहिलो चाउचाउ ‘रारा चाउचाउ’ उत्पादनको सुरुवात गर्ने फणिन्द्रकै अगुवाइमा पोखरामा शक्ति ग्यास कम्पनी,निलगिरी...
पत्रकार गौतमले बाँडे म्याग्दीका दलित तथा गरीब परिवारलाई खाद्यान्न
म्याग्दी – ढोरपाटन दैनिकका बेनी संवाददाता पत्रकार हरिकृष्ण गौतमले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका म्याग्दीका ११ जना दलित तथा विपन्न परिवारका घरमुलीलाई खाद्यान्न सहयोग गरेका छन ।
आफ्नो दुई वर्षिय छोराको उपचारका लागि...
स्याङ्जामा पाँच औषधि पसल कारबाहीमा परे
स्याङ्जा/ पुतलीबजार नगरपालिका भित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ ।
औषधि पसल, क्लिनिक, फार्मेसीमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको अनुगमनमा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको हो ।
म्याद गुज्रेका...
मुगुमा बस दुर्घटना : मृतकको संख्या २४ पुग्यो, अधिकांश विद्यार्थी
काठमाडौं / मुगुको छायानाथ रारा नगरपालिका–७ पर्चानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।
सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटना भएको हो...