पोखरा/ पोखरा १६ मा रहेको दीप युनाइटेड क्लबले आयोजना गरेको दोस्रो संस्करणको ‘शुभ विजयादशमी कप फुटसल प्रतियोगिता’ को उपाधि दीप युनाइटेड मन्डेलाले जितेको छ । शनिबार भएको फाइनल खेलमा जेवाइसी ‘ए’ लाई ४–२ गोल...
हाम्रो जैमिनीको अध्यक्षमा नेपाली
बागलुङ/ सामाजिक कामका लागि स्थापना भएको संस्था ‘हाम्रो जैमिनी’को अध्यक्षमा कृष्णबहादुर नेपाली चयन भएका छन् । संस्थाको प्रथम अधिबेशनले नेपालीको अध्यक्षतामा नयाँ कार्यासमिति चयन गरेको हो ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा बालकृष्ण अधिकारी, सचिवमा राम पौडेल,...
बेनीका प्रमुख प्रशासकीय अधिकृत सुवेदीमाथि दुव्र्यवहार, मोबिल फ्याँक्ने पक्राउ
म्याग्दी – बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीमाथी एक समुहले दुरव्यवहार गरेको छ । सुवेदीलाई आईतबार पाँच जनाको समुहले कार्यकक्षमा प्रवेश गरी कालो पदार्थ प्रहार गरेको हो ।
दुर्व्यवहारमा संलग्नमध्येका एकजना मुगुका १८ वर्षीय...
खुल्न थाले अवरुद्ध बाटो
बागलुङ/असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भएपनि लामो समय चल्न सकेनन् ।
स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर...
स्याङ्जामा लागुऔषध सहित तीन जना पक्राउ
स्याङ्जा – पुतलीबजार नगरपालिकाबाट अबैद्य लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
पुतलीबजार नगरपालिका ४ नागडाँडाबाट उनीहरुलाई १ सय ८४ एम्पुल डाईजेपाम, १ सय ८४ एम्पुल फेनारगन र १ सय ८४ एम्पुल नुफिनसहित पक्राउ...
खास लाल गद्धार दश भाई हुन् : मन्त्री श्रेष्ठ
तनहुँ/पार्टी विभाजनका लागी सर्वोच्चमा लाम लागेर हस्ताक्षर गर्ने तर अहिले केपी ओलीको नजिक भएका दश भाईलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‐किसान) ले लाल गद्धार भएको आरोप लगाएका छन् । उनले...
सम्झौता सकियो, कालोपत्रे सकिएन
तनहुँ/ भिमाद नगरपालिका९, चिहानडाँडाबाट मोहोरिया पुग्ने कच्ची सडक कालोपत्रे गर्न सम्झौता भएको २० महिना भयो । १६ माघ २०७६ मा सम्झौता भई काम सुरु भएको हो । २.३ किलोमिटर सडक सोही आर्थिक वर्षको १...
विदेशमा ज्यान गुमाएका परिवारलाई बिमा रकम भुक्तानी
बागलुङ/ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले विदेशमा मृत्यु भएका बागलुङ २ युवाको परिवारलाई बिमा रकम उपलब्ध गराएको छ । रोजगारीको शिलशिलामा कतारमा मृत्यु भएका बागलुङ नगरपालिका ७, तितौरेका भरतबहादुर कार्की र युएईमा मृत्यु भएका जैमिनी...
नवरात्रिमा पूजिने देवीहरुको स्वरुप
पोखरा/
१. प्रतिपदा अर्थात् घटस्थापनाको दिन शैलपुत्रीको आराधना गरिन्छ । हिमालयका पुत्री भएकीले यी भगवतीलाई शैलपुत्री भनिएको हो । साँढेमा बसेकी यी देवीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल हुन्छ । पूर्वजन्ममा यिनी...
गण्डकी चेम्बर अफ कमर्सको पदस्थापन
पोखरा/ गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यको पदस्थापन भएको छ । विजया दशमी, दिपावली लगायत पर्वको शुभकामना आदान प्रदानसहित भएको कार्यक्रममा नेपाल चेम्बर अफ...