बागलुङ/बलबहादुर माझी ६५ बर्षका भए । उनले जान्दाको दिनदेखि नै काम भनेको माछा मार्ने र मजदुरी गर्ने भन्ने सिके । बागलुङ नगरपालिका–१ को कालीगण्डकी किनारमा बस्ने परिवारले उनलाई बर्षाको भेल होस् वा हिउँदको चिसो,...
विन्धवासिनीमा फुलपाती भित्र्याइयो
नेपाली हिन्दु धर्मावलम्वीहरुको महान पर्व शुभ दशैँको आज विन्धवासिनीमा विधिवत् फुलपाती भित्र्याइएको छ । नेपाली सेना भगवती दल गणका गणपति सेनानी दिवाकर कार्की, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, शसस्त्र प्रहरीबलका...
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सडक खुल्यो
बागलुङ/ जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मिसेरा सडक अवरुद्ध भएको तीन महिनापछि खुलेको छ । बागलुङ नगरपालिका–१० दब्लाङमा गत असारमा गएको ठूलो पहिरोले उक्त सडक खण्डसहित कालीगण्डकी करिडोरसमेत अवरुद्ध बनेको थियो ।
सडक नियमित गर्ने प्रयास...
दाता र सहयात्रीलाई सम्मान गर्दै बिदाई
बागलुङ/धौलागिरी अस्पताल व्यवस्थापन समिति बागलुङले आफ्नो कार्यकालमा सहयोग गर्ने दाता तथा सहयोगीहरुलाई सम्मान गरेको छ । समाजसेवी केवी राना मगर नेतृत्वको समितिले तीन बर्षे कार्यकाल सकेर बिदा हुँदै गर्दा दाताहरुलाई सम्मान गरेको हो ।...
लायन्स पोखरा लेकसिटीको पदस्थापन
लायन्स क्लब अफ पोखरा लेकसिटीको वर्ष २०२१÷०२२ को लागि नवनिर्वाचित कार्यसमितिको पदस्थापन भएको छ ।
लायन्स क्लब इन्टरनेसनल ३२५ बि ए का डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले अध्यक्ष कैलाश पालिखेसहितको समितिको पदस्थापन गराएका हुन् ।
लेकसिटीको निवर्तमान...
अनेमसंघ ३० को अध्यक्षमा सुवेदी
पोखरा/ अलिख नेपाल महिला संघ पोखरा ३० को सम्पन्न प्रथम अधिवेशनले मिना सुवेदीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
संघको उपाध्यक्ष, गिता जमरकट्टेल,सचिव सृजना अधिकारी, सहसचिव इन्दु ताम्राकार, कोषाध्यक्षमा तारा थापालगायत...
हेर्ने आँखा गए, टेक्ने लठ्ठी भाँचियो
पोखरा/ दशैंमा सन्तान गुमाउनुका पीडा सोमबार पोखरामा देखियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्ष अगाडी एकजना महिला बर्बराउँदै थिइन् । अर्का पूरुष आफूलाई सम्हाल्दा सम्हाल्दै बीचबीचमा डाँको छाड्दै थिए ।
आकस्मिक...
तनहुँमा चितुवाको आक्रमणले बालिकाको मृृत्यु
तनहुँ/ चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्याङकी ९ वर्षीया बालिका स्विकृति थापा मगरको सोमबार साँझ ६ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए ।
छिमेकीको...
तोकियो ट्याक्सी र जीपको अस्थायी भाडादर
बागलुङ/ बागलुङमा ट्याक्सी र जीपको अस्थायी भाडादर कायम भएको छ । अस्थायी तथा स्थायी रुड परमिट पाएका सडकमा गुड्ने ट्याक्सी तथा जीपहरुको अस्थायी भाडादर कायम गरिएको हो ।
जिल्ला यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले...
दसैंमा पनि हात रित्तै !
बागलुङ/ बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमा भत्ता नपाउँदा दसैंमा हात रित्तै भएका छन् । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका केही वडामा मात्रै वितरण भएको छ ।
कोष तथा लेखा...