आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

दशैलाई लक्षित गरि मासुको मुल्यमा समायोजन

बागलुङ/ मासु व्यवसायी संघ बागलुङले नेपालीहरुको महान चाड बिजया दशमीलाई लक्षित गरि मासुको मुल्य समायोजन गरेको छ । संघको शुक्रवार बसेको बैठकले शनिवारदेखि लागुहुने गरि साविकको मासुको मुल्यमा २० रुपैया कम गरि समायोजन गरेको हो...

दसैँमा माटो पनि बिक्री हुन्छ !

बागलुङ/ दसैँको छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो । साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै । नवरात्रको पहिलो दिन रातो...

पखालाको औषधि बेटाडिन !

स्याङ्जा/ अर्जुन चौपारी गाउपाँलिकामा स्वास्थ्यकर्मीले चरम लापरवाही गरेको पाइएको छ । अर्जुन चौपारी ६, तमुखबारीका ज्वरो र डाइरियाका बिरामी ५ वर्षीय अदीप ढकाललाई बेटाडिन दिएर स्वास्थ्यमा चरम लापरबाही गरिएको हो । बेटाडिन एक प्रकारको कीटाणुरहित...

आयात प्रतिस्थापन गरौं : मन्त्री कँडेल

बागलुङ/ गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले अब सहकारीहरुले स्थानीय उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् । उनले दैनिक उपभोग्य बस्तुमा आत्मनिर्भर बन्ने बाटो सिकाएर सहकारीका सदस्यलाई समृद्धिको बाटोमा...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार...

बागलुङको माझी बस्ती : नमूना गाउँ, दैनिकी फेरिने आश

बागलुङ – कहिले कालिगण्डकी किनारमा माछाको खोजी त कहिले मजदूरीका लागि भौँतारिने गुमा माझीले आज आफ्नै आँगनमा बाख्राको पाठी प्राप्त गरिन् । माझी पोशाकमा सजिएकी उनीको पोशाक र अनुहारमा चमक थियो । गण्डकी प्रदेश पर्यटन,...

बजार अनुगमनका लागि गृहको टोली जिल्लामा

बागलुङ – गृह मन्त्रालयले चाडपर्व लक्षित बजारको अनुगमन गरिरहेका जिल्लाका सरोकारवाला निकायको अध्ययनका लागि टोली पठाएको छ । उक्त टोलीले बागलुङ, पर्वत र म्याग्दीमा पुगेर सरोकारवालाबीच भेटघाट र छलफल समेत गरेको छ । चाडपर्व लक्षित...

पानी नचल्दै ट्यांकी जीर्ण

बागलुङ/ जैमिनी नगरपालिका–१ को कुश्मीसेरा रायडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रुद्रप्रसाद आचार्य वर्षको ३र४ पटक सदरमुकाम धाउँछन् । उनको झोलामा चार वटा निर्णय पुस्तिका पनि छन् । ती पुस्तिकामा खानेपानी आयोजना निर्माण, आएको रकम, काम गरेको रेकर्ड...

बिद्यालय कर्मचारीलाई तलव : कतै खुसी, कतै दुःखी

बागलुङ/नेपाल सरकारले आर्थिक बर्ष २०७८/७९ को बजेटमा विद्यालय कर्मचारी, विद्यालय सहयोगी र बालबिकास सहजकर्ताको मासिक तलव बृद्धि गर्ने घोषण ग¥यो । तर बागलुङका केही स्थानीय तहले अझै उक्त घोषणा कार्यान्वयन गरेका छैनन् । संघीय सरकार...

रित्तिए तनहुँका आइसोलेसन

तनहुँ/ कोरोना संक्रमणदर घट्दै गएपछि जिल्लामा संक्रमितको उपचार गर्न बनाइएको आईसोलेसन वार्ड रित्तिएका छन् । जिल्लाका अस्पताल र स्थानीय सरकारले बनाएका आइसोलेसन संक्रमितविहीन भएका हुन् । यो साता कोरोना संक्रमित आइसोलेसनमा उपचार गर्न आएका छैनन्...

-->