आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गोरेसहित ८ जनालाई जन्मकैद, ४८ जनालाई सफाई

काठमाण्डौ – साढे ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन्भने ४८ जनाले सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित हत्याका ६...

मोटरसाईकल चोरी गर्ने चार पक्राउ

स्याङ्जा/ वडा प्रहरी कार्यालय वालिङले मोटरसाईकल चोरी गर्ने चार जना जनालाई पक्राउ गरेको छ । प्रहरीले बिभिन्न मितिमा चोरी भएका मोटरसाईकलको खोजतलास गर्ने क्रममा सात थान बिभिन्न कम्पनीका मोटरसाईकल र दुई थान स्कूटर समेत गरी...

म्याद सकिए, काम अधुरै !

पोखरा/ कास्कीको मादी गाउँपालिका र लमजुङको मध्यनेपाल जोड्ने ‘हंसपुर–टिमुरे’ पुल निर्धारित समयमै धमाधम बनेको भए यतिबेला २ जिल्लाका बासिन्दालाई आउजाउ गर्न सजिलो हुने थियो । तर, समयमै पुल नबन्दा दुवै जिल्लाका स्थानीयलाई बर्खामा मर्का...

च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाइने

पोखरा/ गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षणमन्त्री दीपक थापाले तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । तनहूँको शुक्ला गण्डकी नगरपालिका–२ मा रहेको शुक्लागण्डकी...

उमेर भइसक्यो ८८

  बागलुङ/ नेपालभर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश मनाइरहेको बेला ८८ वर्षका हरिगोविन्द राजभण्डारीलाई घुम्न जान मन लाग्यो । नाति निलेस राजभण्डारीले संसारकै लामो झोलुंगे पुल घुमाउन लगे । घुम्न पाएर राजभण्डारी दंग भए । बागलुङदेखि पाङ...

गण्डकीका ३ जिल्लामा फेरिए सिडिओ

पोखरा/गण्डकीका कास्की,लमजुङ र मनाङका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले कास्कीमा जयनारायण आचार्य,लमजुङमा सुशील वैद्य र मनाङमा रवीन्द्रप्रसाद आचार्यलाई सिडिओ तोकेको हो । कास्कीमा आएका जयनारायण यसअघि हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन समितिको...

गण्डकीमा एक बर्षभीत्र एक लाख धारा जडान गरिने

बागलुङ/गण्डकी सरकारका उर्जा, खानेपानी तथा जलश्रोत मन्त्री हरिशरण आचार्यले एक वर्षभित्र गण्डकीका ११ जिल्लामा एक लाख खानेपानीका धारा जडान गरिने बताएका छन् । गण्डकी प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानीको सुबिधा दिन आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको...

कालिका परिसरमा १६० जातका वनस्पति

बागलुङ/ बागलुङ कालिका भगवती मन्दिर परिसरमा १ सय ६० जातका वनस्पतीको पहिचान भएको छ । मन्दिर परिसरको जंगलमा अध्ययन गरिरहेको वनस्पति विद्को समूहले हालसम्म पहिचान भएका वनस्पतीको विषयमा जानकारी गराएको हो । मन्दिर परिसरमा रहेका...

२२५ को निःशुल्क आँखा उपचार

बागलुङ/ गलकोट नगरपालिका–७ मल्ममा बिहीबारदेखि शनिबारसम्म चलेको निःशुल्क आँखा शिविरबाट २२५ जनाले लाभ लिएका छन् । श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्रद्वारा आयोजित शिविरमा ३८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अन्यले आँखा परीक्षण र उपचार सेवा...

तीन बाघले घेरिएका तीन गोठालालाई हात्तीले बचायो

नेपालगञ्ज – बाँकेको राप्ती सोनारी गाउँपालिका -१ गाभरमा तीन बाघले घेरिएका तीन गोठालाको हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको छ । तीन बाघले घेरिएका गाभर निवासी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र...

-->