आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

अपांग सरोकार संघ बागलुङमा चिजा थापा

बागलुङ – अपांग सरोकार संघ बागलुङको नवौं वार्षिक साधारणसभाले चिजा थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार भएको साधारणसभाले उपाध्यक्षमा होमनाथ शर्मा र सचिवमा टिकाराम सापकोटालाई चयन गरेको छ । सहसचिवमा टेकनाथ आचार्य,...

म्याग्दीमा ११ औं तोरन्ल गोल्डकप सुरु

बेनी /म्याग्दी सदरमुकाम बेनीमा ११ औं केन्द्रीय तोरन्ल गोल्डकप अन्तरक्षेत्रीय तारा खेल प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । तीन दिनसम्म...

पानी प-यो कि बाइक पनि गुड्दैन !

म्याग्दी / गत बुधबार बेनी नगरपालिका २ बगरफाँटका गोविन्द शर्मा काम विशेषले ऐतिहासिक तथा पर्यटकीय स्थल खड्गभवानी कोट जान मोटरसाइकल चढेर बेनी—भकुण्डे मोटरबाटो हुँदै हुइँकिए । पर्यटकीय स्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु नहुँदै ग्रेड...

प्रशासनको भवन बनाएको भुक्तानी पाइएन

बागलुङ/ सर्वसाधारण नागरिकले अन्याय परेपछि कानूनी उपचार खोज्न जाने स्थान जिल्ला प्रशासन कार्यालय हो । तर बागलुङका केही युवा र कामदार प्रशासनबाटै ठगिएका छन् । अन्यायमा परेको उनीहरुले गुनासो गरेका छन् । प्रशासन कार्यालयको भवन...

पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामु शेर्पाले गरे धौलागिरीको सफल आरोहण

पोखरा/ विश्वको सातौँ अग्लो धौलागिरि हिमालमा पहिलोपटक दुई नेपाली महिलाले सफल आरोहण गरेका छन्। म्याग्दीको धौलागिरि गाउँपालिका(४ मा पर्ने आठ हजार १६७ उचाइको हिमाल पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामु शेर्पाले आज बिहान ५ बजे आरोहण...

सन्राइज बैकको १४ औ बार्षिकउत्सवमा रक्तदान

बागलुङ/सन्राइज बैंक लिमिटेडको १४ औ बार्षिकउत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शाखा बागलुङको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा १४ जना बिभिन्न व्यक्तिहरुले रक्तदान गरे । १ बर्ष अगाडि...

एक सय जेष्ठ नागरिक सम्मानित

बागलुङ/ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसरमा बागलुङका १ सय जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । दैनिक यात्रा गर्दा उनीहरुलाई सास्ती पर्ने भएकोले लौरी बितरण समेत गरिएको थियो । दिवशको अबसरमा उनीहरुको स्वास्थ्य परीक्षण समेत...

जनप्रतिनिधिमाथि प्रश्नका तीर

बागलुङ/ सुशासन र जवाफदेहिता प्रवद्र्धनको औजार मानिने सार्वजनिक सुनुवाईमा यहाँका जनप्रतिनिधिले तीव्र गुनासा र प्रश्नको सामना गरेका छन् । बिहीबार जैमिनी नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाईको दृश्यले जनताका आकङ्क्षा र सार्वजनिक निकायका काम तथा सेवा प्रवाहबीच...

ट्रक्याक्टरको ठक्करले पैदल यात्रुको मृत्यु

स्याङ्जा/आधिँखोला गाउँपालिकामा ट्रक्याक्टरले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ । ट्रक्याक्टरको ठक्करबाट आँधिखोला गाउँपालिका ५ बरको बोटकी ४५ बर्षिय मायाँ बिकको मृत्यु भएको हो । भित्री सडक खण्डमा रोकी राखेको ग १ त ३१७८ नम्बरको...

दुध र कुखुराबाट मासिक ८ लाख रुपैयाँ आम्दानी

म्याग्दी / १० वर्ष अरबको खाडीमा पसिना बगाउँदा पनि सोचेजस्तो उपलब्धि नभएपछि स्वदेशमै सम्भावना देखेर गाउँ उनी गाउँ फर्किए । म्याग्दीको बेनी नगरपालिका ७, कुरिलाखर्कका फर्किएका ३७ वर्षीयसुरेश ढुंगानालाई पछि अमेरिका जान साथीहरुले नउचालेका...

-->