आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

जेष्ठनागरिक मञ्चमा टोपराज

पोखरा/ जेष्ठ नागरिक मञ्चको प्रारम्भिक साधारण सभा एवम् अधिवेशनले टोपराज ढुंगानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । तीनवर्षे कार्यकाल रहेको सो समितिको वरिष्ठ उपाध्यक्षमा देवीबहादुर थापा, उपाध्यक्ष विष्णु बास्तोला, सचिव धर्मदत्त तिमिल्सिना, सहसचिव...

निजामति सरह सुविधा माग्दै शिक्षकको विरोध

तनहुँ/ सरकारले शिक्षकलाई निजामति कर्मचारी सरह समान व्यवहार नगरेको भन्दै विरोध गरेका छन् । विहीबार देशभरका शिक्षकले टाउको र हातमा कालोपट्टी बाँधेर सांकेतिक विरोध गरेका हुन् । सरकारले निजामतिकर्मचारीलाई तोकेको भन्दा धेरै सुविधा दिएको तर,शिक्षकलाई...

नयाँ पुस्ता तयार गर्दै पत्रकार महासंघ

बागलुङ/ पत्रकार महासंघ बागलुङ शाखाले जिल्लाका सबै स्थानीय तहमा पुगेर पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । सञ्चार क्षेत्रमा नयाँ पुस्ताको रुची कम हुँदै गएको भन्दै महासंघले दशवटै स्थानीय तहमा पुगेर पत्रकारिता तालिम सञ्चालन...

सुशासनमा अव्वल छौं : जैमिनी नगर प्रमुख पौडेल

बागलुङ – जिल्लाको जैमिनी नगरपालिकाले गत आर्थिक बर्षमा सम्पादन गरेका काम र सेवा प्रवाहको बिषयमा सार्वजनिक सुनुवाई गरेको छ । पालिका स्तरबाट भएका कामका बिषयमा सर्वसाधारणमा रहेका सन्तुष्टी र असन्तुष्टीबारे बुझ्न बिहिबार सार्वजनिक सुनुवाई...

दसैंका साइतहरू: घटस्थापना बिहान ११.४६ मा उपयुक्त

काठमाडौं – गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११.४६ बजे रहेको...

गरिबलाई १० हजार : पाँच अर्ब दसैंअघि बाँडिने

काठमाडौं\अर्थ मन्त्रालयले कोरोनाका कारण कारण रोजगारी तथा आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई १० हजार रुपैयाँ दिने कार्यविधि मन्त्रिपरिषदमा पठाएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोनाबाट प्रभावित ५ लाख...

स्याङ्जा चापाकोटको विद्यालय कोरोनाका कारण फेरि बन्द

स्याङ्जा/ स्याङ्जाको चापाकोट नगरपालिका–६ को एक विद्यालय खुलेको १५ दिनमै बन्द भएको छ । विद्यालयको कक्षा ९ मा अध्यनरत दुई छात्रामा कोरोना सङक्रमण प्रमाणित भएपछि विद्यालय बन्द गरिएको हो । साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा...

जन्मदिनको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका पशुसेवा शाखाका प्रमुख कृष्ण प्रसाद ढकालले आफ्नो जन्मदिनमा हुने खर्च कटाएर विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । आफुले अध्ययन गरेको बागलुङ नगरपालिका–१२ स्थित पृथ्वी हिरण्ड्य माध्यमिक विद्यालयका छात्रलाई...

मर्मतमा करोडौँ खर्च, अवस्था उस्तै

तनहुँ/आर्थिक बर्ष सकिएपनि साउन पहिलो साता पृथ्वी राजमार्गको खैरेनीटार खण्डमा कालोपत्रे सडकलाई कालोपत्रेले टाल्नहतारो थियो । निर्माणमा खटिएका मजदुरले पानी पर्दा काम रोक्ने, घाम लागेपछि सुरु गर्दथे । एकातिर कालोपत्रेमाथी कालोपत्रे भईरहदाँ त्यही राजमार्गको गाछेपानी–कोत्रे...

पहिरोले अबरुद्ध सडक साढे तीन महिनापछि मर्मत थालियो

बागलुङ/ पहिरोका कारण साढे तीन महिनादेखि अबरुद्ध बागलुङ कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दबल्याङमा पहिरोले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो । गत असार १...

-->